• शनिबार ८-१-२०७५/ Saturday 17-11-18
  • १०:४८
ad ad

सामुदायीक बिकास मंञ्च उर्लाबारी द्धरा देउसी भैलो

उर्लाबारी,कार्तिक २२
उर्लाबारी ६ मा रहेको सामुदायीक बिकास मंञ्चले संस्थाको परोपकार कोषको बृद्धिको लागि देउसी भैलो कार्यक्रम संचालन गरेको छ ।
   सो मंञ्चले बिहीबार उर्लाबारी नगरपालीकाको वार्ड नं. ५ र ६ मा पर्ने सूर्यचौक आसपासमा जनसहभागीताका साथ संचालन गरेको देउसी भैलो कार्यक्रममा स्थानीयबासीको उत्साहजनक सहभागीता रहेको छ । 
 सो कार्यक्रममा अभिभावकत्व प्रदान गर्दै आएकाका उर्लाबारी नगरपालीकाका वार्ड नं ६ का वार्ड अध्यक्ष समेत रहेका चिन्तामणी पौडेलले सो अभियानबाट संकलन भएको रकम परोपकार शिर्षकमा खर्च गरीने बताएका छन ।
 

प्रतिकृया दिनुहोस

मोरङमा १० महिनामा ५६ वटा बलात्कारको घटना सार्वजनिक

  मोरङ, १ मंसिर /  मोरङमा १० महिनाको अवधिमा ५६ वटा बलात्कार घटना भएको तथ्यांक सार्वजनिक भएको छ । जसमध्ये ४३ बालिका रहेका छन् ।  इन्सेक पूर्वाञ्चल

ट्याक्टर दुर्घटनाका घाइते दुईको मृत्यु

कात्तिक ३०, झापा इलामको माङसेवुङ ३ भन्ज्याङमा बिहीबार भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। पाँचथरबाट अदुवा लिएर झापातर्फ आउँदै

जेष्ठ नागरिकलाई सम्मान गर्नु पर्नेमा जोड

  उर्लाबारी, २९ कार्तिक । उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले जेष्ठ नागरिकलाई सम्मान गर्नु पर्नेमा जोड दिनुभएको छ ।  आज जेष्ठ नागरिक एकता

  • Prime Khabar     09:00 am - 09:15 am
  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am