• सोमबार ९-२-२०७५/ Monday 17-12-18
  • ०३:३४

मोडलिङ क्षेत्रमा भबिष्य बनाउन संघर्षरत जेनिसा

मोरङ रतुवामाई—१० सोमबारे कि जेनिसा श्रेष्ठ मोडलिङ क्षेत्रमा भबिष्य बनाउन संघर्षरत छिन् । बिभिन्न फेसन सो मा र्याममा वर्कमा प्रस्तुत भईसकेकी जेनिसा पढाईमा समेत अब्बल छिन् । सुपर टप मोडल प्रतियोगितामा सेकेण्ड रनरअप भएकी जेनिसाले प्रतियोगितामा ६ वटा बिभिन्न बिधामा टाईटल पनि जितिन् ।

मोडलिङलाई ब्यक्तित्व विकासको अभिन्न अंग मान्ने जेनिशाले आफुलाई पारिवारिक सर्पोट भएकै कारण यहि क्षेत्रमा केहि गर्ने इच्छा जागेको बताउछिन् । फेसन सो र र्यामवर्कमा निक्कै रुचि छ,जेनिशा भन्छिन्, निक्कै ठाउँमा प्रस्तुत भईसकेको छु । यद्यपि, आफ्नो मुख्य लक्ष्य भनेको सफल व्यवसायी महिला बन्नु पनि हो,जेनिशाले भनिन् ।

प्रतिकृया दिनुहोस

उर्लाबारीमा मेगा फेशन शो

उर्लाबारी, १७ भदौँ  / उर्लाबारी क्लबको आयोजनामा शनिवार साँझ मोरङको उर्लाबारी–७ स्थित उर्लाबारी पार्टी प्यालेसमा मेगा फेशन शो तथा साँगीतिक

कलाकारितामा उदाउँदै नवगायक राजन 

उर्लाबारी । पछिल्लो समय साँगीतिक क्षेत्रमा नव प्रवेशी कलाकारहरुको आगमन बढ्दो छ । व्यवसायिक रुपमा सफल हुनेहरु कमै भएता पनि गायनमा भविष्य देख्नेहरु

हिमाल सागरको ‘नआउ तिमी सजिएर’ म्युजिक भिडियो सार्वजनिक

पुस २१, विराटनगर लामो समयदेखि आफ्नो दर्शक तथा श्रोतामाँझ निरन्तर रुपमा गीत तथा म्युजिक भिडियोहरु प्रस्तुत गर्दै आइरहेका नेपाली संगीत जगतका एक कुशल

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am