• आइतबार ११-५-२०७५/ Sunday 17-02-19
  • ०८:२२
ad ad

राजपा अध्यक्ष मण्डलको बैठक स्थगित

काठमाडौं,१० मंसिर । राष्ट्रिय जनता पार्टी राजपाको अध्यक्ष मण्डल बैठक स्थगित भएको छ। सोमबारका लागि राजपाको अध्यक्ष मण्डलको बैठक बोलाइएको थियो। अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव तराईका जिल्लाहरूको भ्रमणमा भएकोले आजको बैठक स्थगित गरिएको अध्यक्ष मण्डल संयोजक राजेन्द्र महतोले बताए। उनले केही दिनमै बैठक फेरि डाकिने समेत जानकारी गराएका छन्। महन्थ ठाकुरलाई फेरेर महतोलाई संयोजक बनाएपछि राजपामा पछिल्लो समय विवाद सिर्जना भएको छ। राजपामा अनिल झा र ठाकुर एकापट्टि छन् भने अरु नेताहरू अर्कोपट्टि छन्। ठाकुरले आफूखुशी गरेको भन्दै नेतृत्व परिवर्तन गरिएको थियो। बैठकमा राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्ने विषयमा पनि छलफल गर्ने एजेन्डा रहेको थियो। 
 

प्रतिकृया दिनुहोस

प्राइम एफ.एम.का घिमिरे राससको उत्कृष्ट समाचारदाताबाट पुरस्कृत हुने

  मोरङ, ३ फागुन । नेपालको एक मात्र सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) को ५८ औँ वार्षिक उत्सवका अवसरमा प्राइम एफ.एम.का समाचार संयोजक

सरकार सही गन्तब्यमा : सभामुख महरा 

  विराटनगर, ४ फागुन । सभामुख कृष्णबहादुर महराले वर्तमान सरकार सही गन्तब्यमा अघि बढेको बताउनुभएको छ ।  विराटनगरमा विमानस्थलमा आज बिहान

झापामा धमाधम सिसी क्यामरा जडान गरिँदै 

  झापा, ४ फागुन । अपराध नियन्त्रणमा सिसी क्यामरा प्रभावकारी देखिएपछि पछिल्लो समय झापामा धमाधम यसको जडान गरिदैँछ । समुदाय–प्रहरी साझेदारी

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Song     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am