• आइतबार ११-५-२०७५/ Sunday 17-02-19
  • ०७:२१
ad ad

सिद्देश्वर शिव बाबा धाममा श्रीमद् शिवमहापुराण सुरु

 

उर्लाबारी, १० मंसिर । नगरलाई धार्मिक पर्यटकीय क्षेत्रको माध्यमबाट परिचित गराउने उद्देश्यले सिद्देश्वर शिव बाबा धाम उर्लाबारीमा श्रीमद् शिवमहापुराण विराट ज्ञान महायज्ञ सुरु भएको छ । 
 

आजदेखि सुरु भएको महायज्ञ मंसिर २० गतेसम्म चल्नेछ । महायज्ञबाट संकलित रकमले मन्दिरहरुको नगरीका रुपमा परिचित उर्लाबारीलाई धामको रुपमा विकसित गराउने उद्देश्य रहेको छ ।

महायज्ञमा प्रखर धर्मगुरु ब्यासाचार्य किशोरकुमार गौतमबाट दैनिक दार्सनिक प्रवचन, सरस पुराण वाचक आचार्य छन्दुराम भण्डारीबाट कथा वाचन, पण्डित उमेश आचार्यबाट पाठपारायणका साथै संगीतमय भजनकिर्तन रहेको आयोजक समितिका संयोजक जंगबहादुर कार्कीले जानकारी दिनुभयो । 
 

प्रतिकृया दिनुहोस

प्राइम एफ.एम.का घिमिरे राससको उत्कृष्ट समाचारदाताबाट पुरस्कृत हुने

  मोरङ, ३ फागुन । नेपालको एक मात्र सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) को ५८ औँ वार्षिक उत्सवका अवसरमा प्राइम एफ.एम.का समाचार संयोजक

सरकार सही गन्तब्यमा : सभामुख महरा 

  विराटनगर, ४ फागुन । सभामुख कृष्णबहादुर महराले वर्तमान सरकार सही गन्तब्यमा अघि बढेको बताउनुभएको छ ।  विराटनगरमा विमानस्थलमा आज बिहान

झापामा धमाधम सिसी क्यामरा जडान गरिँदै 

  झापा, ४ फागुन । अपराध नियन्त्रणमा सिसी क्यामरा प्रभावकारी देखिएपछि पछिल्लो समय झापामा धमाधम यसको जडान गरिदैँछ । समुदाय–प्रहरी साझेदारी

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Song     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am