• आइतबार ११-५-२०७५/ Sunday 17-02-19
  • ०७:५९
ad ad

संसदको हिउँदे अधिवेशन बोलाउने सरकारको तयारी

काठमाडौं,११ मंसिर । सरकारले हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले सरकार अधिवेशन बोलाउने तयारीमा रहेको जानकारी गराएका हुन्।  मंगलबार संघीय संसद राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समितिले काठमाडौंमा आयोजना गरेको ‘ऐन कार्यान्वयन मापन तथा अध्ययन अनुसन्धान’ सम्बन्धि एक दिने गोष्ठीमा बोल्दै उनले हिउँदे अधिवेशनमा संविधानसँग बाँझिएका कानुन संशोधनको कामलाई अघि बढाउने गरी गृहकार्य भईरहेको पनि स्पष्ट पारे। मन्त्री ढकालले संसदको आगामी हिउँदे अधिवेशनमा साझा सूचि र शान्ति प्रक्रियासँग सम्बन्धित कानुन निर्माणको कामलाई प्राथमिकतामा राखिएको पनि बताए। मन्त्री ढकालले संविधान संशोधनलाई सहज बनाउन समितिले आयोजना गरेको सो गोष्ठी फलदायी हुने विश्वास पनि व्यक्त गरे। कार्यक्रम महान्यायाधिवक्ता अग्नी खरेलले कानुन निर्माणसँग सम्बन्धित निकायहरुको काम, कर्तव्य र अधिकारबारे चर्चा गरे। 
 

प्रतिकृया दिनुहोस

प्राइम एफ.एम.का घिमिरे राससको उत्कृष्ट समाचारदाताबाट पुरस्कृत हुने

  मोरङ, ३ फागुन । नेपालको एक मात्र सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) को ५८ औँ वार्षिक उत्सवका अवसरमा प्राइम एफ.एम.का समाचार संयोजक

सरकार सही गन्तब्यमा : सभामुख महरा 

  विराटनगर, ४ फागुन । सभामुख कृष्णबहादुर महराले वर्तमान सरकार सही गन्तब्यमा अघि बढेको बताउनुभएको छ ।  विराटनगरमा विमानस्थलमा आज बिहान

झापामा धमाधम सिसी क्यामरा जडान गरिँदै 

  झापा, ४ फागुन । अपराध नियन्त्रणमा सिसी क्यामरा प्रभावकारी देखिएपछि पछिल्लो समय झापामा धमाधम यसको जडान गरिदैँछ । समुदाय–प्रहरी साझेदारी

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Song     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am