• आइतबार ११-५-२०७५/ Sunday 17-02-19
  • ०८:१६
ad ad

पथरीशनिश्चरे साझेदारी वन समूहको साधारणसभा

 

उर्लाबारी, ११ मंसिर । पथरीशनिश्चरे साझेदारी वन समूहको तेस्रो बार्षिक साधारणसभा आज उर्लाबारीमा सम्पन्न भएको छ ।  उर्लाबारी–३ स्थित रिमझिम होटलमा भएको साधारणसभामा उद्योग पर्यटन मन्त्रालय प्रदेश नं। १ का सचिब बद्रीनाथ ढुंगानाको प्रमुख आतिथ्यता तथा समुहका संयोजक प्रकाश पौडेलको अध्यक्षता रहेको थियो ।

प्रमुख अतिथी ढुंगानाले वन राष्ट्रिय सम्पत्ती भएकाले यसमा सबैँको पहुँच पुग्नुपर्नेमा जोड दिनुभयो । वनलाई स्थानीय तहमा मात्र सिमित गरिँदा नागरिकको अधिकार बञ्चित हुने हुँदा प्रदेश सरकार राखिएको बताउनुभयो ।


बैज्ञानिक वनका नाममा रुख मात्र काट्ने गर्न नहुँने बताउँदै बृक्षरोपण पनि गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राई, चिसाङ–बेलवारी साझेदारी वन समुहका संयोजक योगेन्द्र गुरुङ लगायतले बोल्नुभएको थियो ।

सोही अवसरमा पत्रकार मोहन भट्टराईसहित समूहमा आबद्ध रही जनप्रतिनिधिमा निर्वाचितहरुलाई सम्मान गरिएको थियो । समुहमा मिक्लाजुङ गाउँपालिका, उर्लाबारी नगरपालिका,पथरीशनिश्चरे नगरपालिका, रतुवामाई नगरपालिका, सुनवर्षी नगरपालिका र रंगेली नगरपालिकाका ५१ हजार ३३३ घरधुरी समावेश रहेका छन् ।

प्रतिकृया दिनुहोस

प्राइम एफ.एम.का घिमिरे राससको उत्कृष्ट समाचारदाताबाट पुरस्कृत हुने

  मोरङ, ३ फागुन । नेपालको एक मात्र सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) को ५८ औँ वार्षिक उत्सवका अवसरमा प्राइम एफ.एम.का समाचार संयोजक

सरकार सही गन्तब्यमा : सभामुख महरा 

  विराटनगर, ४ फागुन । सभामुख कृष्णबहादुर महराले वर्तमान सरकार सही गन्तब्यमा अघि बढेको बताउनुभएको छ ।  विराटनगरमा विमानस्थलमा आज बिहान

झापामा धमाधम सिसी क्यामरा जडान गरिँदै 

  झापा, ४ फागुन । अपराध नियन्त्रणमा सिसी क्यामरा प्रभावकारी देखिएपछि पछिल्लो समय झापामा धमाधम यसको जडान गरिदैँछ । समुदाय–प्रहरी साझेदारी

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Song     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am