• सोमबार ९-२-२०७५/ Monday 17-12-18
  • ०३:४८

उर्लाबारीका अग्नी पिडितलाई राहत वितरण

 

उर्लाबारी, ११ मंसिर । उर्लाबारीका अग्नि पिडित व्यवसायी भक्तीराम अधिकारी  तथा छिमेकी व्यवसायी अशोक कार्कीलाई  सहयोग प्रदान गर्ने क्रम जारी रहेको छ । आज रु दुई लाख ३ हजार ६ सय १० रुपया“ प्रदान गरिएको छ ।
   
 यसैक्रममा आज नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) उर्लाबारी नगर कमिटीले यहाका आगलागी पिडितलाई अधिकारीलाई ७० हजार सहयोग गरेको छ भने अधिकारीको अधिकारीको पसल सगै रहेको अनु किराना पसलका सञ्चालक अशोक कार्कीलाई रु ३४ हजार सहयोग गरेको पार्टीका नगर अध्यक्ष अग्नी भट्टराईले जानकारी दिनुभयो ।

यसैगरी अधिकारी परिवारलाई जनजिवीको कृषी सहकारी उर्लाबारी–३ ले ७ हजार ५ सय, ग्रेट बिजनेस मार्कले २० हजार दश, हाम्रो बचत तथा ऋण सहकारी संस्था लि.ले १५ हजार, ईसाई समाज उर्लाबारीले १५ हजार, युथ अफ उर्लाबारीले १० हजार, ग्रामथान गाउपालिकाले २५ हजार तथा काश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान उर्लाबारीले थप ७ हजार एक सय रुपया“ प्राप्त भएको अधिकारीले सार्वजनिक गर्नुभएको छ ।

यसअघि अधिकारी परिवारलाई रु चार लाख ४३ हजार १ सय ८२ राहत स्वरुप बिभिन्न राजनितीक दल, संघ–संस्था  तथा व्यावसायीहरुले सहयोग गरेका छन भने कार्कीलाई भने नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)  उर्लाबारी नगर कमिटीले मात्र आज पहिलो पटक सहयोग गरेको हो । एक साता अघि भएको आगलागीबाट अधिकारीको घरसहित १ करोड ३० लाख तथा  छिमेकमा पसल संचालन गर्दैै आएका कार्कीको पसलको २० लाख क्षति भएको पिडित परिवारले बताएका छन् । 


 

प्रतिकृया दिनुहोस

इलाममा लगानी सम्मेलन हुने

इलाम, १ पुस । इलाम सदरमुकाममा यही पुस २० गते लगानी सम्मेलन हुने भएको छ । कात्तिक २० गते गर्ने भनिएको तर अन्तिम समयमा स्थगन भएको लगानी सम्मेलन पुस २० गते

काङ्ग्रेस महासमिति बैठकको बन्द सत्र शुरु

काठमाडौँ, १ पुस । नेपाली काङ्ग्रेस महासमिति बैठकको बन्द सत्र बिहानदेखि शुरु भएको छ । बन्द सत्रमा महामन्त्री डा शशाङ्क कोइरालाले ‘साङ्गठनिक

फुटबल प्रतियोगिता गर्न एन्फा र प्रदेश १ मासरकारबीच सम्झौता

२८ मंसिर, काठमाडौं । प्रदेश १ सरकार र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच फुटबल प्रतियोगिता आयोजना गर्नका लागि सम्झौता भएको छ । शुक्रबार प्रदेश १ सरकारका

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am