• सोमबार ९-२-२०७५/ Monday 17-12-18
  • ०४:४८

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

उर्लाबारी १८ मंसिर  । मोरङको उर्लाबारी नगरपालिका–६ हाटखोला बजारमा आज बिहानै मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भिर घाईते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाईकलमा पछाडी सवार उर्लाबारी नगरपालिका–६ का २५ वर्षीय अमित धिमाल छन् । उनको उपचारको क्रममा अरनिको अस्पतालमा बिहान सवा ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका मोटरसाईकल चालक ३० वर्षीय बोरीस धिमालको भने नोबेल अस्पतालमा बिराटनगरमा उपचार भइरहेको जनाइएको छ ।

आज बिहानै ३ बजे को१९प ४४७५ नम्बरको मोटरसाईकल  अनियन्त्रित भई सडकमै पल्टिएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

इनरुवामा इन्जिनियरमाथि कार्यालयमै हातपात, कर्मचारीद्वारा कामकाज ठप्प

इनरुवा,२५ मंसिर  । इनरुवा नगरपालिकामा इन्जिनियर इन्द्रानन्द साहमाथि कार्यालयमै हातपात भएको छ । नगरपालिकाको इन्जिनियर साह माथि कार्यालयमै स्थानीय

ट्रकले ठक्करबाट २ जनाको मृत्यु

उर्लाबारी,२५ मंसिर ।     झापाको दमक बाट पश्चिम तर्फ आउदै गरेको भारतीय ट्रकले ठक्कर दिदा मोटरसाईकलमा सवार  दुई जनाको मृत्यु भएको छ ।    पुर्व

ट्रकको ठक्करबाट २ जनाको मृत्यु

उर्लाबारी,२५ मंसिर ।     झापाको दमक बाट पश्चिम तर्फ आउदै गरेको भारतीय ट्रकले ठक्कर दिदा मोटरसाईकलमा सवार  दुई जनाको मृत्यु भएको छ ।    पुर्व

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am