• आइतबार ११-५-२०७५/ Sunday 17-02-19
  • ०७:१२
ad ad

आँखा शिविरमा २३ जना मोतियाबिन्दुका बिरामी 

 

उर्लाबारी, २० मंसिर ।  मोरङको उर्लाबारीमा रहेका लायन्स क्लबहरुले आज आयोजना गरेको नि : शूल्क आँखा शिविरमा २३ जना मोतियाबिन्दु भएका बिरामी भेटिएका छन् । 

उर्लाबारी ७ स्थित राधिका माध्यमिक बिद्यालयमा भएको शिविरमा १ सय ५० भन्दा बढीले आँखा जाँच गराएका थिए । जसमध्ये २३ जना मोतियाबिन्दुका विरामी भेटिएकाले उनीहरुको रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान विराटनगरमा नि : शूल्क अप्रेशन गराईने लायन्स क्लब अफ उर्लाबारीका पूर्वअध्यक्ष एवम् जोन चेयर पर्शन कोमल शाक्यले जानकारी दिनुभयो । शिविर लायन्स क्लब अफ उर्लाबारी, लायन्स क्लब अफ उर्लाबारी ग्रिन भिलेज, लायन्स क्लब अफ उर्लाबारी आस्था र लायन्स क्लब अफ उर्लाबारी इष्र्टन मोरङले संयुक्त रुपमा आयोजना गरेका थिए । 
 

प्रतिकृया दिनुहोस

प्राइम एफ.एम.का घिमिरे राससको उत्कृष्ट समाचारदाताबाट पुरस्कृत हुने

  मोरङ, ३ फागुन । नेपालको एक मात्र सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) को ५८ औँ वार्षिक उत्सवका अवसरमा प्राइम एफ.एम.का समाचार संयोजक

सरकार सही गन्तब्यमा : सभामुख महरा 

  विराटनगर, ४ फागुन । सभामुख कृष्णबहादुर महराले वर्तमान सरकार सही गन्तब्यमा अघि बढेको बताउनुभएको छ ।  विराटनगरमा विमानस्थलमा आज बिहान

झापामा धमाधम सिसी क्यामरा जडान गरिँदै 

  झापा, ४ फागुन । अपराध नियन्त्रणमा सिसी क्यामरा प्रभावकारी देखिएपछि पछिल्लो समय झापामा धमाधम यसको जडान गरिदैँछ । समुदाय–प्रहरी साझेदारी

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Song     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am