• बिहीबार १०-३-२०७५/ Thursday 17-01-19
  • ०४:४९
ad ad

विपन्न परिवारलाई कम्बल वितरण

 

उर्लाबारी,२३ मंसिर । संयुक्त क्रिष्ट्रियान समाज उर्लाबारीले आज मिक्लाजुङ –६ स्थित बेतेनीका २० विपन्न परिवारलाई कम्बल वितरण गरेको छ ।
संयुक्त क्रिष्ट्रियान समाज उर्लाबारीको आयोजनामा न्यानो अभियान अन्र्तगत मिक्लाजुङ – ६ स्थित बेतेनीका २० विपन्न  परिवारलाई  आज कम्बल वितरण गरेको संयुक्त क्रिष्टियान समाज उर्लाबारीका अध्यक्ष विनोद धिमालले जानकारी दिनुभयो ।

वितरण कार्यक्रममा वडा ६ का अध्यक्ष बुद्धीलाल निरौलाले समाजले गरेको  कार्यको प्रशशा गर्दै निरन्तरता दिन अनुरोध गर्नुभयो ।
 

प्रतिकृया दिनुहोस

मालढुंगामा बस दुर्घटना : मृतकको संख्या चार पुग्यो,

पर्वत, माघ ३ । पर्वतको कुश्मा नगरपालिका–१, मालढुंगामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । तीन जनाको घटनास्थलमै र एक जनाको धौलागिरी

२०७६ सालको दशैँ र तिहार कहिले 

  काठमाडौँ, ३ माघ । पञ्चाङ्ग निर्णायक समितिले २०७६ सालको पात्रो तयार गरेको छ । समितिको ६ दिनअघि बसेको बैठकले पात्रो तयार गर्ने निर्णय गरेको हो

जिल्ला अस्पताल ताप्लेजुङको एम्बुलेन्स प्रयोगविहिन

  ताप्लेजुङ, ३ माघ । जिल्ला अस्पताल ताप्लेजुङमा सरकारले अनुदानमा दिएको दुइवटा एम्बुलेन्स लामो समयदेखि प्रयोगविहिन हुँदा सेवाग्राही मारमा परेका

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am