• बिहीबार १०-३-२०७५/ Thursday 17-01-19
  • ०४:३२
ad ad

वाइडबडी विमान खरिदमा मेरो संलग्नता छैनः मन्त्री अधिकारी

काठमाडौं,२३ पुष । पर्यटनमन्त्री रविन्द्र अधिकारीले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिदमा भएको भनिएको आर्थिक अनियमिततामा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरेका छन् ।

मन्त्री अधिकारीले आज पत्रकार सम्मेलन गरी आफू मन्त्री हुनुअघि नै वाइडबडी विमान खरिद सम्झौता भइसकेकाले त्यसमा आफ्नो संलग्नता नरहेको बताएका हुन् ।

उनले विमान खरिदका विषयमा भएको भनिएको भ्रष्टाचारको छानबिन गर्न सरकारले उच्चस्तरीय आयोग गठन गरिसकेकाले त्यसले सत्यतथ्य सार्वजनिक गर्ने विश्वास व्यक्त गर्दै आफूले आयोगलाई पूर्णरुपमा सहयोग गर्ने बताए ।

मन्त्री अधिकारीले लेखा समितिले गठन गरेको उपसमितिले तथ्यमा आधारित नभई आफ्नो नामसमेत जोडेर प्रतिवेदन बुझाएको असन्तुष्टि व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

मालढुंगामा बस दुर्घटना : मृतकको संख्या चार पुग्यो,

पर्वत, माघ ३ । पर्वतको कुश्मा नगरपालिका–१, मालढुंगामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । तीन जनाको घटनास्थलमै र एक जनाको धौलागिरी

शंकरपुरमा प्रहरी र तस्करबीच गोली हानाहान, एक जनाको मृत्यु

भैरहवा,२९ पुष । रुपन्देहीमा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एक तस्करको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको

उर्लाबारीमा १२ जना फरार अभियुक्त पक्राउ

  उर्लाबारी,२१ पुस । इलाका प्रहरी कार्यालय उर्लाबारीले १२ जना फरार अभियुक्तहरु पक्राउ गरेको छ ।    पौष महिनाको २१ दिनभित्र  ती १२ जना फरार

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am