• आइतबार ११-५-२०७५/ Sunday 17-02-19
  • ०७:११
ad ad

ड्रम पड्किएर मजदुरको मृत्यु

 

मोरङ, ८ माघ । मोरङको बेलवारी नगरपालिका – ११ मा आज बिहान ग्याँस भरिएको ड्रम पड्किएर एक मजदुरको मृत्यु भएको छ । सोही स्थानमा रहेको बस्नेत ग्रिलमा काम गर्दै आईरहेका ३७ वर्षिय मनिष बराईलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामकुमार राईले जानकारी दिनुभयो ।

वेल्डिङको काम गर्ने क्रममा ड्रम पड्किएर शरिरको बिभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका बराईलीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

पथरीको राजमार्ग उत्तरमा महिलाको शव

  मोरङ, ३  फागुन / मोरङको पथरीशनिश्चरे नगरपालिका –१० स्थित भालुगौंडा जंगलमा आज दिउँसो एक महिलाको शव फेला परेको छ । पहाडे मुलको जस्तो देखिने

उर्लाबारीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु 

  उर्लाबारी, २९ माघ ।  मोरङको उर्लाबारी नगरपालिका – ८ स्थित भित्री सडक खण्डमा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ

टिपरको ठक्करबाट मृत्यु

  विराटनगर, २७ माघ । विराटनगर महानगरपालिका–२ बरगाछीमा आज बिहान टिपरको ठक्करबाट एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ । पूर्वबाट आएर दक्षिणतर्फ

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Song     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am