• आइतबार ११-५-२०७५/ Sunday 17-02-19
  • ०८:११
ad ad

आजदेखी मौसममा सुधार

 

काठमाडौँ, १३ माघ । करिब एक हप्ता अघिदेखि सुरु भएको हिउँदे वर्षाको प्रभाव आजदेखि क्रमिक रुपममा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज मौसममा सुधार भएपनि काठमाडौँमा बद्ली भई छिटपुट वर्षा हुनसक्ने सम्भावना रहेको पनि शनिबारजस्तो दिनभर बद्ली हुने सम्भावना नरहेको मौसमविद्ले जनाएका छन् । महाशाखाकी मौसमविद् शान्ति कँडेलले आजबाट मौसम सफा हुने तर पनि आज बद्ली भई छिटपुट वर्षा हुने सम्भावना रहेको बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस

सरकार सही गन्तब्यमा : सभामुख महरा 

  विराटनगर, ४ फागुन । सभामुख कृष्णबहादुर महराले वर्तमान सरकार सही गन्तब्यमा अघि बढेको बताउनुभएको छ ।  विराटनगरमा विमानस्थलमा आज बिहान

सरकारको एक वर्ष : आर्थिक समृद्धिको आधार तयार

  काठमाडौँ, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफ्नो लक्ष्यमा सफल भएको बताउनुभएको छ । आफ्नो नेतृत्वको सरकार गठन भएको एक वर्ष पूरा

आज विदेशी मुुद्रा दर हेर्नुहोस्

  काठमाडौँ, माघ २९ नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ ५८ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११४ रुपैयाँ १८ पैसा

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Song     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am