• आइतबार ११-५-२०७५/ Sunday 17-02-19
  • ०७:११
ad ad

चियाको विषयमा पढाई हुने भएपछि इलामवासी उत्साहित

 

इलाम, २१ माघ ।  चियाका विषयमा पढाइ हुने भएपछि इलामवासी उत्साहित भएका छन ।  इलाम सूर्योदय नगरपालिकाले माध्यमिक तहमा चिया विषयलाई पाठ्यक्रमको रूपमा लागू गर्ने योजना अघि बढाएसँगै यस विषयमा पढाइ हुनेभएको छ । 

इलाम चियाको केन्द्रका रुपमा मानिन्छ । इलाममा १५५ वर्षअघि चिया रोपेको र सोहि वेलादेखि यहाँ चिया खेती हुने गरेको छ । चिया खेतीसम्बन्धी सम्पूर्ण जानकारी पाठ्यक्रममा नै राखिने भएपछि विद्यार्थी जीवनदेखि नै चिया खेती बारे थाहा पाउने अवसर धेरैलाई मिल्ने भएपछि यहाँका किसानमा उत्साह थपिएको चिया किसान नरेन्द्रप्रसाद कोइरालाले जानकारी दिनुभयो ।  

चियाको विषयमा जानकारी नहुँदा बाहिरबाट प्राविधक ल्याउन बाध्य बनेका चिया किसान नगरको यो योजनालाई स्वागत गरेका छन् । चिया विषय अध्यापन भए रोजगारीे समेत सिर्जना हुने चिया किसान प्रेम कट्टेलको भनाइ छ । उहाँले व्यवहारिक शिक्षा सानै उमेरबाट पाउने भएकाले यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादन हुने बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस

नेपाली सुन्तलाको गुणस्तर खस्कियो,

काठमाडौं, माघ २९ । पहाडी भूभाग धेरै भएको नेपालमा सुन्तलाको उत्पादन पनि निकै हुने गरेको छ । तर पछिल्ला वर्षहरुमा बगैंचाको व्यवस्थापन राम्रो नहुँदा

आज विदेशी मुुद्रा दर हेर्नुहोस्

  काठमाडौँ, माघ २९ नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ ५८ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११४ रुपैयाँ १८ पैसा

पाँचथरको सुख्खाग्रस्त क्षेत्र तुम्बेवामा खाद्यान्न संकट

पाँचथर,१७ माघ । पाँचथरको सुख्खाग्रस्त क्षेत्र तुम्बेवाका स्थानीयवासी खडेरीले बालीनाली सखाप पारेपछि भएको खाद्यन्न संकटका कारण चिन्तित बनेका छन्

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Song     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am