• आइतबार ११-५-२०७५/ Sunday 17-02-19
  • ०८:१६
ad ad

मिक्लाजुङ फुटवल : वडा नम्बर ७ विजयी हुँदै सेमिफाईनलमा 

 

मिक्लाजुङ, २२ माघ । मोरङको मिक्लाजुङ गाउँपालिका – ३ मा जारी वडास्तरीय फुटवल प्रतियोगितामा वडा नम्बर ७ विजयी हुँदै सेमिफाईनलमा प्रबेश गरेको छ । 

मिक्लाजुङ खेलकुद विकाश समितिको आयोजनामा मिक्लाजुङ – ३ स्थित शहिद पार्क खेल मैदानमा आज भएको पहिलो क्वार्टरफाईनल खेलमा वडा नम्बर ७ ले वडा नम्बर ६ लाई ३ – १ गोल अन्तरले हराएको हो । आजको खेलमा वडा नम्बर ७ का कप्तान सुरेन्द्र थापा म्यान अफ द म्याच घोषित भएका थिए ।

भोली हुने पहिलो सेमिफाईनल खेलमा वडा नम्बर ४ र ५ तथा भोली नै हुने दोस्रो सेमिफाईनलमा १ र ७ बीच प्रतिस्पर्धा हुनेछ । आगामी माघ २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजार तथा उपविजेताले नगद ३० हजारका साथै ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने मिक्लाजुङ खेलकुद विकाश समितिका अध्यक्ष सरला राईले जानकारी दिनुभयो । 
 

प्रतिकृया दिनुहोस

बेथेल एजुकेशनलको खेलकुद कार्यक्रम

उर्लाबारी,१ फागुन ।     बेथेल एजुकेशनल एकाडेमी उर्लाबारी–७ ले आज तेस्रो बार्षीक खेलकुद समारोह संम्पन्न गरेको छ ।     सो बिद्यालय व्यवस्थापन

मिक्लाजुङ वडास्तरीय फुटवल : वडा नम्बर ६ विजयी

  मिक्लाजुङ, २० माघ ।  मोरङको मिक्लाजुङ गाउँपालिका – ३ मा जारी वडास्तरीय फुटवल प्रतियोगितामा आज वडा नम्बर ६ विजयी भएको छ ।   मिक्लाजुङ खेलकुद

मिक्लाजुङमा आजदेखी वडास्तरीय फुटबल सुरु

  मिक्लाजुङ, १८ माघ / मोरङको मिक्लाजुङ गाउँपालिकामा आजदेखी वडास्तरीय फुटवल प्रतियोगिता सुरु भएको छ । मिक्लाजुङ खेलकुद विकाश समितिको आयोजनामा

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Song     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am