• आइतबार ११-५-२०७५/ Sunday 17-02-19
  • ०७:१०
ad ad

युनिशले जेष्ठ नागरिकसँग जन्मदिनको खुशी साटे

 

उर्लाबारी, २४ माघ / जन्म दिनका अवसरमा तडकभडक फजुल खर्च गरी मनाउने गरिन्छ । तर, उर्लाबारी–५ का एक विद्यार्थीले जेष्ठ नागरिकमाझ आफ्नो जन्मदिन मनाएका छन् ।

झापाको दमकस्थित सरस्वती माविमा कक्षा ९ मा अध्ययरत रहेका उर्लाबारी – ५ स्थित न्युरोड घर भएका १६ बर्षीय युनिश आचार्यको उर्लाबारी परोपकार सेवा केन्द्रका जेष्ठ नागरिकमाझ आफ्नो जन्मदिन मनाएका हुन् । बुधबार परोपकार सेवा केन्द्रमा रहेका जेष्ठ नागरिकहरुलाई खाद्य साम्रगी वितरण गरी उनले आफ्नो जन्मदिन मनाएका छन् ।

उनलाई आमा सम्झना खतिवडा आचार्यले उक्त संस्थासम्म पुर्याएकी हुन् । जेष्ठ नागरिकहरुप्रति सम्मान र सहयोग गर्नु पर्छ भन्ने भावनाको विकास गराउनका लागि छोराको जन्मदिन परोपकार सेवा केन्द्रमा मनाउन प्रेरित गरेको उनले बताइन् ।

प्रतिकृया दिनुहोस

प्राइम एफ.एम.का घिमिरे राससको उत्कृष्ट समाचारदाताबाट पुरस्कृत हुने

  मोरङ, ३ फागुन । नेपालको एक मात्र सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) को ५८ औँ वार्षिक उत्सवका अवसरमा प्राइम एफ.एम.का समाचार संयोजक

सरकार सही गन्तब्यमा : सभामुख महरा 

  विराटनगर, ४ फागुन । सभामुख कृष्णबहादुर महराले वर्तमान सरकार सही गन्तब्यमा अघि बढेको बताउनुभएको छ ।  विराटनगरमा विमानस्थलमा आज बिहान

झापामा धमाधम सिसी क्यामरा जडान गरिँदै 

  झापा, ४ फागुन । अपराध नियन्त्रणमा सिसी क्यामरा प्रभावकारी देखिएपछि पछिल्लो समय झापामा धमाधम यसको जडान गरिदैँछ । समुदाय–प्रहरी साझेदारी

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Song     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am