• आइतबार ११-५-२०७५/ Sunday 17-02-19
  • ०७:११
ad ad

शुक्रवार उर्लाबारीमा राष्ट्रपति आउँदै, कार्यक्रमको अन्तिम तयारी

 

उर्लाबारी, २४ माघ / मोरङको उर्लाबारी – ६ स्थित राधिका माध्यमिक विद्यालयका शुक्रवार हुने स्वर्ण महोत्सव उद्घाटन समारोहको आज अन्तिम तयारी भईरहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुने महोत्सवका लागि मञ्च निर्माण धमाधम भईरहेको छ भने सरसफाई लगायतको तयारी सकिएको छ । राष्ट्रपति, प्रदेश नं। १ का मुख्यमन्त्री शेरधन राई लगायतका अतिथीहरु उर्लाबारी आउने भएपछि यहाँको सुरक्षा व्यवस्था कडा बनाईएको छ ।

प्रतिकृया दिनुहोस

प्राइम एफ.एम.का घिमिरे राससको उत्कृष्ट समाचारदाताबाट पुरस्कृत हुने

  मोरङ, ३ फागुन । नेपालको एक मात्र सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) को ५८ औँ वार्षिक उत्सवका अवसरमा प्राइम एफ.एम.का समाचार संयोजक

सरकार सही गन्तब्यमा : सभामुख महरा 

  विराटनगर, ४ फागुन । सभामुख कृष्णबहादुर महराले वर्तमान सरकार सही गन्तब्यमा अघि बढेको बताउनुभएको छ ।  विराटनगरमा विमानस्थलमा आज बिहान

झापामा धमाधम सिसी क्यामरा जडान गरिँदै 

  झापा, ४ फागुन । अपराध नियन्त्रणमा सिसी क्यामरा प्रभावकारी देखिएपछि पछिल्लो समय झापामा धमाधम यसको जडान गरिदैँछ । समुदाय–प्रहरी साझेदारी

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Song     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am