• आइतबार ११-५-२०७५/ Sunday 17-02-19
  • ०८:०६
ad ad

उर्लाबारीमा मुख्य चौकदेखी हाटखोलासम्म सरसफाई 

 

उर्लाबारी, २४ माघ / मोरङको उर्लाबारी नगरपालिका – ६ स्थित राधिका माध्यमिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटनका लागि शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएपछि उर्लाबारी नगरपालिका र ग्लोबल युवा क्लबको समन्वयमा हलुका सवारी चालक समुह, सिटीसफारी मजदुर संघ लगायतको उपस्थितिमा आज बिहान उर्लाबारी मुख्य चौकदेखी हाटखोलासम्म सरसफाई गरिएको छ ।

सरसफाई कार्यक्रममा नगरपालिका प्रमुख खड्ग फागोसहित ग्लोबल युवा क्लबका अध्यक्ष प्रेम याक्खा, हलुका सवारी चालक समुहका अध्यक्ष विनोद दाहाल, ग्लोबल युवा क्लबका सल्लाहकार सर्वजित भण्डारी,सिटीसफारी मजदुर संघका अध्यक्ष शिव अधिकारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

प्राइम एफ.एम.का घिमिरे राससको उत्कृष्ट समाचारदाताबाट पुरस्कृत हुने

  मोरङ, ३ फागुन । नेपालको एक मात्र सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) को ५८ औँ वार्षिक उत्सवका अवसरमा प्राइम एफ.एम.का समाचार संयोजक

सरकार सही गन्तब्यमा : सभामुख महरा 

  विराटनगर, ४ फागुन । सभामुख कृष्णबहादुर महराले वर्तमान सरकार सही गन्तब्यमा अघि बढेको बताउनुभएको छ ।  विराटनगरमा विमानस्थलमा आज बिहान

झापामा धमाधम सिसी क्यामरा जडान गरिँदै 

  झापा, ४ फागुन । अपराध नियन्त्रणमा सिसी क्यामरा प्रभावकारी देखिएपछि पछिल्लो समय झापामा धमाधम यसको जडान गरिदैँछ । समुदाय–प्रहरी साझेदारी

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Song     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am