• आइतबार ११-५-२०७५/ Sunday 17-02-19
  • ०७:२४
ad ad

१ नम्बर प्रदेशमा शिक्षा क्षेत्र पहिलो प्राथमिकता : मुख्यमन्त्री राई

 

कानेपोखरी, २५  माघ / १ नम्बर प्रदेशका मुख्यमन्त्री सेरधन राईले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर प्रदेश सरकारले कामको गति अघि बढाएको बताएका छन् ।

शुक्रवार मोरङको कानेपोखरी–६, स्थीत जनसेवा माध्यामिक विद्यालयको स्वर्ण महोत्सवको कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन । देशमा नयाँ नेपाल निर्माणका लागी सक्षम र दक्षजनशक्ति उत्पादनका लागि गुणस्तरीय शिक्षाको आबश्यक्ता पर्ने बताउँर्दै मन्त्रि राईले १ नम्बर प्रदेशमा गुणस्तरीय शिक्षाका लागि ऐन र नियम निर्माणको काम सुरु गरिएको बताएका छन् ।

ऐन, नियम आइसकेपछि योजनाबद्ध रुपमा शिक्षा क्षेत्रको विकासमा द्रुत गतिमा काम अघि बढाउने उनले बताए । १ नम्बर प्रदेशको विविधिता र मौलिकता जोगाउने शिक्षा नीति ल्याउन लागेको बताउँर्दै प्रदेश सरकारले प्रदेश भरी विद्यालय क्षेत्रलाई शान्ति क्षेत्र घोषना गर्ने नीतिका साथ अघि बढेको छ । फरक प्रसंगमा यस क्षेत्रको सुकुम्बसी समस्याको समाधान नगरी सरकारले सुख नै नपाउने बताएका छन् । ऐन,नियम बनाएर कुनै हालतमा पनि समस्यको समधान गरेरै छाड्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस

प्राइम एफ.एम.का घिमिरे राससको उत्कृष्ट समाचारदाताबाट पुरस्कृत हुने

  मोरङ, ३ फागुन । नेपालको एक मात्र सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) को ५८ औँ वार्षिक उत्सवका अवसरमा प्राइम एफ.एम.का समाचार संयोजक

सरकार सही गन्तब्यमा : सभामुख महरा 

  विराटनगर, ४ फागुन । सभामुख कृष्णबहादुर महराले वर्तमान सरकार सही गन्तब्यमा अघि बढेको बताउनुभएको छ ।  विराटनगरमा विमानस्थलमा आज बिहान

झापामा धमाधम सिसी क्यामरा जडान गरिँदै 

  झापा, ४ फागुन । अपराध नियन्त्रणमा सिसी क्यामरा प्रभावकारी देखिएपछि पछिल्लो समय झापामा धमाधम यसको जडान गरिदैँछ । समुदाय–प्रहरी साझेदारी

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Song     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am