• आइतबार ११-५-२०७५/ Sunday 17-02-19
  • ०७:५५
ad ad

टिपरको ठक्करबाट मृत्यु

 

विराटनगर, २७ माघ । विराटनगर महानगरपालिका–२ बरगाछीमा आज बिहान टिपरको ठक्करबाट एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।
पूर्वबाट आएर दक्षिणतर्फ मोडिन खोजेको को १ ख ७०९२ नम्बरको टिपरको ठक्करबाट साईकलयात्री एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।

अन्दाजी ४५/५० वर्ष जतिका देखिने पुरुषको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ । उत्तरबाट साईकलमा दक्षिणतर्फ जाँदै गर्दा बरगाछी चोकैमा टिपरको पछाडिको चक्काले ठक्कर दिएको थियो ।

शवलाई पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ । ठक्कर दिने टिपर र त्यसका चालकलाई जिप्रका मोरङले नियन्त्रणमा लिएको छ ।
 

प्रतिकृया दिनुहोस

पथरीको राजमार्ग उत्तरमा महिलाको शव

  मोरङ, ३  फागुन / मोरङको पथरीशनिश्चरे नगरपालिका –१० स्थित भालुगौंडा जंगलमा आज दिउँसो एक महिलाको शव फेला परेको छ । पहाडे मुलको जस्तो देखिने

उर्लाबारीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु 

  उर्लाबारी, २९ माघ ।  मोरङको उर्लाबारी नगरपालिका – ८ स्थित भित्री सडक खण्डमा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ

ड्रम पड्किएर मजदुरको मृत्यु

  मोरङ, ८ माघ । मोरङको बेलवारी नगरपालिका – ११ मा आज बिहान ग्याँस भरिएको ड्रम पड्किएर एक मजदुरको मृत्यु भएको छ । सोही स्थानमा रहेको बस्नेत ग्रिलमा

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Song     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am