हट एण्ड सेक्सीले चिनिदै मोडल सुस्मिता गुरुङ

नेपाली मोडलिङ क्षेत्रमा एउटा छुट्टै पहिचान बनाएर अगाडी बढ्ने सोचका साथ संघर्षरत हुन मोडल सुस्मिता गुरुङ । आफुलाई हट एण्ड सेक्सी मोडलको रुपमा चिनाउन चाहने मोडल सुस्मिता पछिल्लो समयमा म्युजिक भिडियोमा निकै व्यस्त हुने गरेकी छन् ।
मोडलिङ संसार, रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ । त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाका साथ अहिले मोडेल सुस्मिता गुरुङ लागेकी छिन ।
पेशाले एक कुशल ब्युटिसियन रहेकी पुर्बको सुन्दर शहर धरानकी स्थाई बासिन्दा सुस्मिता काठमाडौँलाइ कर्मथलो बनाएर अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छिन । हालसम्म कसैको पनि प्रेममा नपरेको बताउने सुस्मिताले भनिन् – सेक्स प्रकृतिले दिएको अमूल्य उपहार हो । कुराकानीका क्रममा मुस्कुराउँदै उनले भनिन् – अहिलेसम्म सेक्सको अनुभव भने लिएको छैन । आधा दर्जन जति म्युजिक भिडियोहरुमा समेत आफ्नो कुशल अभिनय प्रस्तुत गरि सकेकी सुस्मिताले केहि डकुमेन्ट्री र गुरुङ चलचित्रमा समेत अभिनय गरिसकेकी छिन ।

मिस धिमालको ट्यालेन्ड राउण्ड सम्पन्न
उर्लाबारी, २ फागुन । मोरङको उर्लाबारी – ५ स्थित हाम्रो बचत तथा ऋण सहकारीको हलमा मिस धिमाल २०१९ को पहिलो चरणको ट्यालेन्ड राउण्ड सम्पन्न भएको छ

उर्लाबारीमा मेगा फेशन शो
उर्लाबारी, १७ भदौँ / उर्लाबारी क्लबको आयोजनामा शनिवार साँझ मोरङको उर्लाबारी–७ स्थित उर्लाबारी पार्टी प्यालेसमा मेगा फेशन शो तथा साँगीतिक

मोडलिङ क्षेत्रमा भबिष्य बनाउन संघर्षरत जेनिसा
मोरङ रतुवामाई—१० सोमबारे कि जेनिसा श्रेष्ठ मोडलिङ क्षेत्रमा भबिष्य बनाउन संघर्षरत छिन् । बिभिन्न फेसन सो मा र्याममा वर्कमा प्रस्तुत भईसकेकी
प्रतिकृया दिनुहोस