• बिहीबार १०-३-२०७५/ Thursday 17-01-19
  • ०४:१३
ad ad

अस्पतालमा भएको भीषण आगलागीमा ३१ जनाको मृत्यु

एजेन्सी, १२ माघ ।  दक्षिण कोरियाको एक अस्पतालमा भएको भीषण आगलागीमा ३१ जनाको मृत्यु भएको छ । दक्षिण पूर्वी मिरयाङमा अवस्थित उक्त अस्पतालमा आगो लाग्दा अन्य ४० जना घाइते भएका छन् । ११ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

आगालागीका समयमा एक सयभन्दा बढी मानिस सो अस्पतालभित्र रहेको बताइएको छ । मूख्यतः ज्येष्ठ नागरिकको उपचार गर्ने उक्त अस्पतालको इमरजेन्सीबाट आगो सल्किएको बताइन्छ । आगोका कारण सँगै जोडिएको नर्सिङ होम पनि प्रभावित भएको छ । आगलागीमा अस्पताल र नर्सिङ होममा रहेका मानिस परेका छन् । नर्सिङ होमबाट ९३ जनाको सकुशल उद्धार गरिएको छ ।
 

प्रतिकृया दिनुहोस

रुस र टर्कीले सिरिया मामलामा मिलेर काम गर्ने

काठमाडौं, १५ पुष। सिरियाबाट आफ्ना सेना फिर्ता गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणापछि रुस र टर्कीले सिरिया मामलामा मिलेर काम गर्ने

फ्रान्समा पेट्रोलियम पदार्थको मूल्यबृद्धि विरुद्ध चर्किएको प्रदर्शन हिंसात्मक

एजेन्सी, १६ मंसिर । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा फ्रान्समा चर्किंदै गएको प्रदर्शन हिंसात्मक बन्न थालेको छ । पेरिसमा प्रहरी र

एसिया प्यासिफिक समिट आज देखी सुरु

 काठमाडौ, १५ मंसिर ।युनिभर्सल पिस फेडेरसन नामक धार्मिक गैरसरकारी संस्थाको आयोजनामा काठमाडौंमा एसिया प्रशान्त सम्मेलन सुरु हुँदैछ । सम्मेलनको

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am