• शुक्रबार ७-२-२०७५/ Friday 19-10-18
  • ०७:०१
ad ad

नाइट क्लबमा अन्धाधुन्ध गोली चल्दा १४ जनाको मृत्यु

एजेन्सी, १४ माघ । ब्राजिलको एक नाइट क्लबमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ । ब्राजिलको उत्तर–पूर्वी क्षेत्र फोरटाजेलास्थित फोर्राे डो गागा क्लबमा तीन वटा कारमा आएका बन्दुकधारीले अन्धाधुन्द गोली प्रहार गरी उनीहरुको हत्या गरेका हुन् ।

मारिनेमा दुई जना बालबालिका समेत रहेको बताइएको छ । हमलामा केही व्यक्ति घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । स्थानीय सञ्चारमाध्यमहरुले हमलामा लागूऔषध तस्करीमा संलग्न रहेकाहरु भएको जनाएका छन् । अघिल्लो वर्ष ब्राजिलको सिएरा प्रान्तमा ५ हजार १ सय १४ जनाको हत्या भएको थियो । सन् २०१५ मा पनि एक नाइट क्लबमा भएको आक्रमणमा ११ जनाको मृत्यु भएको थियो ।
 

प्रतिकृया दिनुहोस

अवतरणका क्रममा रहेको विमान समुद्रमा

पपुआ न्यू गिनी, असोज १२ । माइक्रोनेसिया द्वीपमा अवतरणका क्रममा रहेको एउटा विमान रनवे छाडेर समुद्रमा पुगेको छ । प्रशान्त महासागरको तटीय क्षेत्रमा

भारत तमिलनाडुका पूर्वमुख्यमन्त्री करुणानिधिको निधन

काठमाडौं, २३ साउन । तमिलनाडुका पूर्वमुख्यमन्त्री एम करुणानिधिको अन्त्येष्टिको विवाद अदालत पुगेको छ । आज बिहान मद्रास उच्च अदालतले उनको

आज विश्व जनसंख्या दिवस

काठमाडौं–२४ असार । आज विश्व जनसंख्या दिवस नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरि मनाइएको छ । ‘परिवार नियोजन मानव अधिकार’ भन्ने मूल

  • Prime Khabar     09:00 am - 09:15 am
  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am