• शनिबार ५-२-२०७५/ Saturday 18-08-18
  • ०१:११

बैँक नहुँदा आर्थिक कारोबारमा कठिनाइ

धनकुटा, १९ माघ  । धनकुटाको शहीदभूमी गाउँपालिकामा बैंक नहुँदा आर्थिक कारोबारमा कठिनाइ भएको छ । बैंक नहुँदा सबै आर्थिक कारोबार गर्न जिल्ला सदरमुकाम धाउनु पर्ने बाध्यता रहेको छ ।

बैंक नभएको कारण गाउँपालिकाद्वारा सञ्चालित योजना, कर्मचारीको तलबभत्ताको भुक्तानी लिन सदरमुकाम धाउनु परेको शहीदभूमी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्दिरा न्यौपानेले बताउनुभयो । शहीदभूमी गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंकसहित अन्य बैंकको पहुँच छैन । सरकारले हरेक स्थानीय तहमा वाणिज्य बैंकको पहुँच विस्तार गर्ने नीति लिए पनि उक्त नीति कार्यान्वयन नहुँदा ग्रामीण क्षेत्रका सेवाग्राही समस्यामा परेका छन् । 

प्रतिकृया दिनुहोस

इन्टरनेटको दुनियामा वर्ल्डलिंकले ल्यायो नयाँ अफर

दमक, २७ साउन । इन्टरनेट प्रदायक संस्था वर्ल्डलिंकले आफ्ना ग्राहक तथा उपभोक्तालाइ लक्षित गरेर नयाँ योजना सार्वननिक गरेको छ । वर्ल्डलिंक दमक शाखाका

उउवासंघमा साझा उम्मेद्वारको चुनावी प्रतिबद्धता सार्वजनिक 

  उर्लाबारी, २७ साउन । आगामी भदौँ ९ र ११ गते हुने उर्लाबारी उद्योग बाणिज्य संघको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको साझा

दमकमा मुक्तिनाथ किवाश बैँकको शाखा विस्तार

  दमक, २४ साउन ।  मुक्तिनाथ विकास बैंकले झापाको दमकमा आफ्नो शाखा विस्तार गरेको छ । दमक शाखाको आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । दमक

  • Prime Khabar     09:00 am - 09:15 am
  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am