• शनिबार ४-५-२०७५/ Saturday 21-07-18
  • ११:५३

अध्यक्षमा बस्नेतको उम्मेद्वारी घोषणा

पथरी, २२ माघ । मोरङको पथरीशनिश्चरेस्थित उद्योग वाणिज्य संघ पथरीको चुनावी साधारण सभामा अध्यक्ष पदका लागि दीपक बस्नेतले उम्मेदवारी घोषणा गर्नुभएको छ । 

आज पथरीशनिश्चरे–१ मा पत्रकार सम्मेलनको आयोजना गरी हार्डवेयर व्यवसायी बस्नेतले अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको हो । पत्रकार सम्मलेनमा बस्नेतले यस क्षेत्रको व्यापारीहरुको हकहितको लागि आफू निरन्तर लागिरहने र भावी दिनमा व्यापार संघले गर्ने कार्यहरु प्रति दृढताका साथ लागिपर्ने प्रतिवद्धता जाहेर गर्नुभयो । पथरी उद्योग वाणिज्य संघमा बस्नेतले दुई कार्यकाल सदस्य पदमा रही व्यापारीको हितका लागि आफ्नो कार्य देखाइसकेको बताउनुभयो । उद्योग वाणिज्य संघ पथरीको चुनावी साधारणसभा यही माघ २८ र २९ गते हुँदैछ ।

प्रतिकृया दिनुहोस

उर्लाबारीको बजेट ६१ करोड ७४ लाख बढी 

(सुमन घिमिरे) उर्लाबारी, ३० असार । मोरङको उर्लाबारी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि आज दोश्रो नगर सभामार्फत रु ६१ करोड ७४ लाख ५८ हजार चालीस

दुई हजारलाई रोजगारी उपलब्ध गराउने लक्ष्य

विराटनगर, १९ असार । ‘एक नम्बर प्रदेशको शान, सबैको अनुहारमा मुस्कान’ नाराका साथ १ नं. प्रदेश सरकारले आगामी एक वर्षभित्र दुई हजारलाई रोजगारी उपलब्ध

उर्लाबारी र मिक्लाजुङमा पनि मनाईयो धान दिवस 

उर्लाबारी, १५ असार । धान उत्पादनमा वृद्धि ,राष्ट्रको समृद्धि भन्ने नाराका साथ राष्ट्रिय धान दिवस कार्यक्रम आज मोरङको उर्लाबारी नगरपालिका – ६ मा

  • Prime Khabar     09:00 am - 09:15 am
  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am