• बुधबार ११-९-२०७४/ Wednesday 21-02-18
  • ०५:००

नेपाल पुलिस बुढासुब्बा गोल्डकपको फाईनलमा 

धरान, २४ माघ । बिभागिय टिम नेपाल पुलिस क्लब सुनसरीको धरानमा जारी २०औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । 
 

धरान रंगशालामा आज भएको पहिलो सेमिफाईनल खेलमा संकटा क्लबलाई २ – १ गोलले हराउँदै पुलिस क्लब फाईनलमा पुगेको हो । पुलिसको जितमा रेजिन सुब्बा र बुद्ध लामाले एक/एक गोल गरे भने संकटाका प्रकाश बुढाथोकीले एक गोल फर्काएका थिए । पुलिसले अब उपाधिका लागि भोली थ्रीस्टार क्लब र भारतको दुर्गापुर स्टील क्लबबीत हुने दोश्रो सेमिफाईनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । ८ टिम सहभागी प्रतियोगिताको विजेताले नगद ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 
 

प्रतिकृया दिनुहोस

झापा गोल्डकपको पुरस्कार राशीमा बृद्धि

झापा, १ फागुन  । झापा गोल्डकपको पुरस्कार राशीमा वृद्धि गरिएको छ । फागुन १९ गतेबाट सुरु हुने प्रतियोगिताको उपाधि विजेताले १२ लाख ५० हजार रुपैयाँ

बुढासुब्बा गोल्डकपको उपाधि भिडन्त आज 

सुनसरी, २७ माघ । सुनसरीको धरानमा जारी २०औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भिडन्त आज हुँदैछ ।  धरान

नेपाल नामिबियासँग भिड्दै 

काठमाण्डौ, २५ माघ । नेपालले घरेलु टोली नामिबियाविरुद्ध खेल्दै आज आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन टू प्रतियोगिता सुरु गर्दैछ । प्रतियोगिताबाट

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am