सुन्तला उत्पादनमा कमी

तेह्रथुम, २६ माघ । तेह्रथुममा यसवर्ष सुन्तला उत्पादनमा २५ प्रतिशत कमी आएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार यसवर्ष ४ हजार ५७ मेट्रिक टन मात्रै सुन्तला फल्यो ।
गत वर्षभन्दा १ हजार ४ सय मेट्रिक टन कम सुन्तला फलेको हो । गतवर्ष ५ हजार ४ सय ७३ मेट्रिक टन सुन्तला फलेको थियो । फुल्ने र फल लाग्ने सिजनमा रोग लाग्दा यसवर्ष सुन्तला कम फलेको किसानले बताएका छन् । जिल्लामा १ हजार १८ हेक्टर जमिनमा सुन्तला खेती भइरहेको छ । तेह्रथुमबाट उत्पादित सुन्तला पूर्वका धरान, इटहरी, विर्तामोड र विराटनगरका बजार हुँदै भारततर्फ निर्यात हुने गरेको छ ।

इलामको चियामा विदेशी व्यापारीको आकर्षण
इलाम, चैत ३० । चियाको गुणस्तर जाँचसहित चिया खरिद गर्न विदेशी ब्यापारी नेपाल आउन थालेका छन् । इलाममा चिया खरिद र स्वाद परीक्षण गर्न हाल विभिन्न आठ देशका

दमक नगरपालिकाद्धारा ११ कानुन पारित
झापा, २९ चैत । झापाको दमक नगरपालिकाको दोश्रो नगरसभाबाट ११ कानुन पारित भएका छन् । बिहिवार भएको नगरसभामा बिधेयक समिति संयोजक भिम पौडेलले बिभिन्न

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह
नयाँदिल्ली, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले देखिने गरी नेपाली जनताको जीवनस्तर सुधार गर्ने आफ्नो लक्ष्य रहेकाले सोहीअनुसार आफ्नो नेतृत्वको
प्रतिकृया दिनुहोस