• शनिबार ४-५-२०७५/ Saturday 21-07-18
  • ११:५४

सुन्तला उत्पादनमा कमी 

तेह्रथुम, २६ माघ । तेह्रथुममा यसवर्ष सुन्तला उत्पादनमा २५ प्रतिशत कमी आएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार यसवर्ष ४ हजार ५७ मेट्रिक टन मात्रै सुन्तला फल्यो । 

गत वर्षभन्दा १ हजार ४ सय मेट्रिक टन कम सुन्तला फलेको हो । गतवर्ष ५ हजार ४ सय ७३ मेट्रिक टन सुन्तला फलेको थियो । फुल्ने र फल लाग्ने सिजनमा रोग लाग्दा यसवर्ष सुन्तला कम फलेको किसानले बताएका छन् । जिल्लामा १ हजार १८ हेक्टर जमिनमा सुन्तला खेती भइरहेको छ । तेह्रथुमबाट उत्पादित सुन्तला पूर्वका धरान, इटहरी, विर्तामोड र विराटनगरका बजार हुँदै भारततर्फ निर्यात हुने गरेको छ ।

प्रतिकृया दिनुहोस

उर्लाबारीको बजेट ६१ करोड ७४ लाख बढी 

(सुमन घिमिरे) उर्लाबारी, ३० असार । मोरङको उर्लाबारी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि आज दोश्रो नगर सभामार्फत रु ६१ करोड ७४ लाख ५८ हजार चालीस

दुई हजारलाई रोजगारी उपलब्ध गराउने लक्ष्य

विराटनगर, १९ असार । ‘एक नम्बर प्रदेशको शान, सबैको अनुहारमा मुस्कान’ नाराका साथ १ नं. प्रदेश सरकारले आगामी एक वर्षभित्र दुई हजारलाई रोजगारी उपलब्ध

उर्लाबारी र मिक्लाजुङमा पनि मनाईयो धान दिवस 

उर्लाबारी, १५ असार । धान उत्पादनमा वृद्धि ,राष्ट्रको समृद्धि भन्ने नाराका साथ राष्ट्रिय धान दिवस कार्यक्रम आज मोरङको उर्लाबारी नगरपालिका – ६ मा

  • Prime Khabar     09:00 am - 09:15 am
  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am