• शनिबार ४-५-२०७५/ Saturday 21-07-18
  • ११:५३

बुढासुब्बा गोल्डकपको उपाधि भिडन्त आज 

सुनसरी, २७ माघ । सुनसरीको धरानमा जारी २०औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भिडन्त आज हुँदैछ । 
धरान रंगशालामा दिउँसो हुने फाईनल प्रतिष्पर्धामा थ्रीस्टार र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको हो ।

पहिलो सेमिफाइनलमा संकटा क्लबलाई पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो । दोस्रो सेमिफाइनलमा भारतको दुर्गापुर स्टिल क्लब कोलकातालाई हराउँदै थ्रीस्टारले पुलिस क्लबसँगको फाइनल भिडन्त तय गरेको हो । ८ टिम सहभागी प्रतियोगिताको उपाधि विजेताले नगद ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । 
 

प्रतिकृया दिनुहोस

उर्लाबारीलाई हराउँदै दमकले जित्यो उपाधी 

उर्लाबारी, २३ असार । मोरङको उर्लाबारीमा सञ्चालित १ नं. प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि झापाको दमक भलिबल क्लबले जितेको छ

विश्वकप क्वार्टर फाइनलमा अाज अन्तिम दुई खेल

काठमाडौं, २३ असार । विश्वकप २०१८ अन्तर्गत शनिबार क्वार्टर फाइनलका अन्तिम दुई खेल हुँदैछन्। बेलुकी पौने ८ बजे इंग्ल्याण्डविरुद्ध स्वीडेन र राति पौने

आजदेखि सुरु हुँदै प्रविधिमैत्री फिफा विश्वकप

काठमाडौं : बिहीबार मस्को लुजनिकी रंगशालामा हुने उद्घाटन समारोहपश्चात् आयोजक रुस र साउदी अरेबियाको खेलसँगै फिफा विश्वकप– २०१८ विधिवत रूपमा सुरु

  • Prime Khabar     09:00 am - 09:15 am
  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am