• बुधबार ११-९-२०७४/ Wednesday 21-02-18
  • ०४:४९

माओवादीले आज जनयुद्ध दिवस मनाउँदै 

काठमाडौं, १ फागुन ।  एकीकृत नेकपा माओवादी र नेकपा–माओवादीले आज जनयुद्ध दिवस मनाउँदैछन् । २०५२ साल फागुन १ गते सशस्त्र विद्रोह सुरु भएको दिनको सम्झनामा माओवादी र उसका भ्रातृ संघसंगठनले आज विभिन्न कार्यक्रमगरी जनयुद्ध दिवस मनाउन लागेका हुन । 
 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध दिवसको अवसरमा सम्पुर्ण तहको निर्वाचन सम्पन्न भईसकेको र देशलाई अब समृद्धिको बाटोमा लैजाने प्रतिबद्धता जनाउनु भएको छ । सशस्त्र विद्रोहका बेला झण्डै १५ हजार नेपाली नागरिकले ज्यान गुमाएका थिए । बेपत्ता हुनेहरुको अवस्था अहिलेसम्म समेत थाहा हुन सकेको छैन ।
 

प्रतिकृया दिनुहोस

सरकार र राष्ट्रपतिको कदमप्रति काँग्रेसको आपत्ति

काठमाण्डौँ, ८ फागुन ।  प्रमुख विपक्षी दल नेपाली कांग्रेसले केपी शर्मा ओली सरकारले राष्ट्रियसभामा गरेको तीन सदस्यको सिफारिसमा आपत्ति जनाएको छ

विद्यालय शिक्षाको विकासलाई जोड 

उदयपुर, ८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध र आधुनिक विकसित नेपाल बनाउनका लागि विद्यालय शिक्षाको विकासलाई जोड दिनुपर्ने बताउनुभएको छ

पार्टी एकता गर्ने सहमति 

काठमाण्डौँ, ८ फागुन । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति भएको छ । दुई दलका नेताहरुले पार्टी एकताका सातबुँदे आधारमा हस्ताक्षर

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am