• बुधबार ११-९-२०७४/ Wednesday 21-02-18
  • ०४:५३

दानपेटिका चोरी गर्ने पक्राउ

सुनसरी, १ फागुन ।  सुनसरीको धरानमा प्रहरीले मन्दिरको दान पेटिका चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ ।  धरान उपमहानगरपालिका – ८ स्थित शनि मन्दिरको दान पेटिका चोरी गरी लैजादै गरेको अवस्थामा ईलाम साक्फारा–८ बस्ने १९ वर्षीय रुपेश राईलाई प्रहरीले पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोष्ट तिनकुनेबाट खटिएको गस्ती टोलीले गएराती साढे ११ बजे राईलाई चोरी गरेर भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो । उनलाई अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय धरानमा राखिएको छ ।
 

प्रतिकृया दिनुहोस

रुखले किचेर मृत्यु

संखुवासभा, ८ फागुन । संखुवासभाको सिलिचोङ गाउँपालिकामा रुखले किचेर एक जनाको ज्यान गएको छ ।आज दिउँसो घर नजिकैको रुख ढाल्ने क्रममा किचेर सिलिचोङ –१,

विप्लव समुहका ८ जना कार्यकर्ता पक्राउ 

सुनसरी, ८ फागुन । सुनसरी र मोरङबाट प्रहरीले विप्लव समुहका ८ जना कार्यकर्तालाई पक्राउ गरेको छ । हिजो साँझ इटहरी–८ विपी चौकबाट ईटहरी ८ बस्ने

माटोको ढिस्कोले पुरिएर सासु– बुहारीको ज्यान गयो

संखुवासभामा, ७ फागुन । संखुवासभाको मादी नगरपालिका–४ श्रीजुङस्थित शेर्पा गुम्बा छेउमा माटोको ढिस्कोले पुरिएर सासु– बुहारीको मृत्यु भएको छ

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am