• आइतबार ६-७-२०७५/ Sunday 23-09-18
  • ०६:१५

झापा गोल्डकपको पुरस्कार राशीमा बृद्धि

झापा, १ फागुन  । झापा गोल्डकपको पुरस्कार राशीमा वृद्धि गरिएको छ । फागुन १९ गतेबाट सुरु हुने प्रतियोगिताको उपाधि विजेताले १२ लाख ५० हजार रुपैयाँ पाउने छ । 

विर्तामोडको डोमालाल रंगशालामा हुने प्रतियोगिताको पुरस्कार राशी ९ लाख रुपैयाँबाट बढाएर १२ लाख ५० हजार रुपैयाँ पुर्याइएको हो । झापा गोल्डकपका आयोजकले पत्रकार सम्मलेन गर्दै पुरस्कार राशी बढाएको बताएको छ । प्रतियोगिताको उप–विजेताले ६ लाख रुपैयाँ पाउनेछ । प्रतियोगितामा ३ विभागीय टिमसहित १० टिमको सहभागिता रहनेछ । गतवर्ष झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको थियो । प्रतियोगिताको खेल तालिका चाँडै सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस

भब्य रुपमा सकियो उर्लाबारी रन 

उर्लाबारी, २६ साउन । मोरङको उर्लाबारीमा उर्लाबारी रन भव्य रुपमा सम्पन्न भएको छ । आयोजक संस्थाका अध्यक्ष ढुण्डुराज भट्टराई र कार्यक्रम संयोजक प्रभु

उर्लाबारीमा मिनी दौड हुने 

उर्लाबारी, १४ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारी आगामी साउन २६ गते मोरङको उर्लाबारीमा मिनी दौड हुने भएको छ । उर्लाबारी–६ स्थित सामुदायिक

उर्लाबारीलाई हराउँदै दमकले जित्यो उपाधी 

उर्लाबारी, २३ असार । मोरङको उर्लाबारीमा सञ्चालित १ नं. प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि झापाको दमक भलिबल क्लबले जितेको छ

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Song     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am