• बुधबार ११-९-२०७४/ Wednesday 21-02-18
  • ०४:४८

एमाले – माओवादीबीच पार्टी एकता चाँडै : सांसद् लिम्बु 

उर्लाबारी, १ फागुन  । एमाले र माओबादीबीच चाँडै नै पार्टी एकता हुने नेकपा माओबादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा प्रदेश सांसद कुशल लिम्बूले बताउनु भएको छ । 

आज मोरङको मिक्लाजुङमा नेकपा माओबादी केन्द्र मिक्लाजुङले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । आम जनताको चाहनाअनुसार वाम एकता हुने उहाँको दाबी छ ।  जनयुद्धकै जगमा आमूल परिर्वतन भएको उल्लेख गर्दै सत्ताका लागि होइन जनताका अधिकारका लागि पनि पार्टी एकता हुनै पर्ने उहाँको भनाई छ ।

जनताले शान्ति, सुशासन र समृद्धिका लागि ठूलो मौका दिएको उल्लेख गर्दै सांसद लिम्बूले एकताबद्ध भएर जनताको समृद्धिको चाहाना पूरा गर्नुपन बताउनुभयो । पार्टी एकता हुने कुरामा शंका नगर्न पनि कार्यकर्ताहरुलाई उहाँले आग्रह गर्नुभयो । त्यस्तै, एमाले मोरङका सचिवालय सदस्य एबं मोर्चा विभाग प्रमुख रुपेश खतिवडाले जनयुद्धका सकारात्मक र नकारात्मक पक्षहरु रहेको उल्लेख गर्दै देशको परिर्वतनमा जनयुद्धको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । 
 

प्रतिकृया दिनुहोस

रुखले किचेर मृत्यु

संखुवासभा, ८ फागुन । संखुवासभाको सिलिचोङ गाउँपालिकामा रुखले किचेर एक जनाको ज्यान गएको छ ।आज दिउँसो घर नजिकैको रुख ढाल्ने क्रममा किचेर सिलिचोङ –१,

एक अर्ब बढीको दूध बजारमै पुग्दैन

पाँचथर, ८ फागुन । पाँचथरका किसानले उत्पादन गर्ने वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी मूल्यको दूध बजारमै नपुग्ने गरेको पाइएको छ । जिल्ला पशुसेवा

विप्लव समुहका ८ जना कार्यकर्ता पक्राउ 

सुनसरी, ८ फागुन । सुनसरी र मोरङबाट प्रहरीले विप्लव समुहका ८ जना कार्यकर्तालाई पक्राउ गरेको छ । हिजो साँझ इटहरी–८ विपी चौकबाट ईटहरी ८ बस्ने

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am