• बिहीबार १०-३-२०७५/ Thursday 17-01-19
  • ०५:५१
ad ad

लागुऔषधसहित एक युवक पक्राउ

मोरङ, २ फागुन । मोरङको निमुवाबाट हिजो साँझ लागुऔषधसहित इटहरी–४ का १९ वर्षीय रमेश कार्की पक्राउ परेका छन् । कार्कीलाई ईलाका प्रहरी कार्यालय निमुवाको टोलीले साँझ ६ बजे ६५ पिस नाईट्रोसनसहित बुढीगंगा गाउँपालिका – ४ स्थित राउल पेट्रोल पम्प अगाडीबाट पक्राउ गरेको हो ।

प्रहरीले शंका लागेर चेकजाँच गर्दा लागुऔषध बरामद भएको जनाएको छ । बरामद लागुऔषधसहित कार्कीलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । 

प्रतिकृया दिनुहोस

मालढुंगामा बस दुर्घटना : मृतकको संख्या चार पुग्यो,

पर्वत, माघ ३ । पर्वतको कुश्मा नगरपालिका–१, मालढुंगामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । तीन जनाको घटनास्थलमै र एक जनाको धौलागिरी

शंकरपुरमा प्रहरी र तस्करबीच गोली हानाहान, एक जनाको मृत्यु

भैरहवा,२९ पुष । रुपन्देहीमा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एक तस्करको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको

वाइडबडी विमान खरिदमा मेरो संलग्नता छैनः मन्त्री अधिकारी

काठमाडौं,२३ पुष । पर्यटनमन्त्री रविन्द्र अधिकारीले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिदमा भएको भनिएको आर्थिक अनियमिततामा आफ्नो कुनै संलग्नता

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am