• बुधबार ११-९-२०७४/ Wednesday 21-02-18
  • ०४:५९

कारको ठक्करबाट बृद्धको मृत्यु

मोरङ २ फागुन । मोरङको सुन्दरहरैचा नगरपालिका – ७ स्थित पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट सोही नगरपालिका – ३ बस्ने ७२ वर्षीय बृद्ध विष्णु सुब्बाको गएराती मृत्यु बएको छ । 

पूर्वबाट पश्चिमतर्फ जादै गरेको बा १८ च २२४० नम्बरको कारले साइकलयात्री सुब्बालाई सुन्दरहरैचा–७ स्थित विश्वकर्मा मन्दिर नजिकै साँझ ठक्कर दिएको थियो । कारको ठक्करबाट गम्भीर घाइते भएका सुब्बाको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गएराती मृत्यु भएको छ । ठक्कर दिने कारसहित चालकलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ । 
 

प्रतिकृया दिनुहोस

रुखले किचेर मृत्यु

संखुवासभा, ८ फागुन । संखुवासभाको सिलिचोङ गाउँपालिकामा रुखले किचेर एक जनाको ज्यान गएको छ ।आज दिउँसो घर नजिकैको रुख ढाल्ने क्रममा किचेर सिलिचोङ –१,

एक अर्ब बढीको दूध बजारमै पुग्दैन

पाँचथर, ८ फागुन । पाँचथरका किसानले उत्पादन गर्ने वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी मूल्यको दूध बजारमै नपुग्ने गरेको पाइएको छ । जिल्ला पशुसेवा

विप्लव समुहका ८ जना कार्यकर्ता पक्राउ 

सुनसरी, ८ फागुन । सुनसरी र मोरङबाट प्रहरीले विप्लव समुहका ८ जना कार्यकर्तालाई पक्राउ गरेको छ । हिजो साँझ इटहरी–८ विपी चौकबाट ईटहरी ८ बस्ने

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am