• बिहीबार ७-१-२०७५/ Thursday 18-10-18
  • ०४:०६
ad ad

करेन्ट लागेर बालकको मृत्यु

उदयपुर, २ फागुन ।उदयपुरमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । आज दिउँसो त्रियुगा नगरपालिका–३ बगाहामा चुडामणि चौधरीका १५ वर्षिय छोरा सुशान्त चौधरीको मृत्यु भएको हो । 

‘छिमेकी दुर्गान्द चौधरीको कुखुरा फर्ममा रहेको विजुलीको तारमा खेल्ने क्रममा करेन्ट लागेर बालक गम्भीर घाइते भएका रहेछन्,’उदयपुर प्रहरी प्रमुख एसपी नवराज भट्टले भन्नुभयो । जिल्ला अस्पताल बोक्सेमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ । 

प्रतिकृया दिनुहोस

ट्रक र माइक्रो ठोक्किँदा ६ जनाको मृत्यु

बाँके,२० असोज  । बाँकेको राप्ती सोनारी गाउँपालिकामा ट्रक र माइक्रो बस ठोक्किँदा ६ जनाको मृत्यु भएको छ । घटनास्थलमै ४ जनाको र उपचारका क्रममा दुई

साइकललाई ठक्कर दिएर जिप पल्टिँदा एक जनाको मृत्यु

झापा, असोज १८ । झापाको मेचीनगर नगरपालिका–१३ कालीझोडामा बिहीबार भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् । दुईजना साईकल

ट्रकको ठक्करबाट मृत्यु

मोरङ, असोज १६ / मोरङको विराटनगर–रङ्गेली सडकखण्डअन्तर्गत कटहरी गाउँपालिका–३ मा आज ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am