• आइतबार ६-७-२०७५/ Sunday 23-09-18
  • ०६:१३

प्रदेश नं. १ को मुख्यमन्त्रीमा राई नियुक्त

मोरङ, २ फागुन । प्रदेश नं. १ को मुख्यमन्त्रीमा नेकपा (एमाले) का शेरधन राई नियुक्त हुनु भएको छ ।  प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले आज नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता राईलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । 

नेकपा (एमाले ) र नेकपा (माओवादी केन्द्र)को समर्थनमा राईले मुख्यमन्त्रीमा नियुक्त गर्न सोमबार प्रदेश प्रमुखलाई दाबी पेश गर्नुभएको थियो । प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख तुम्बाहाङले राईलाई नियुक्ती पत्र प्रदान गर्नुभएको थियो । उहाँले भोली बिरेन्द्रसभा गृहमा सपथ ग्रहण गर्ने र भोली नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गर्नु भएको छ ।

नेकपा (एमाले) का सचिव एवम् प्रदेश संयोजक भिम आचार्यलाई पराजित गर्दै राई एमालेको प्रदेश संसदीय दलको नेतामा निर्वाचित हुनुभएको थियो ।  
 

प्रतिकृया दिनुहोस

लागूऔषधसहित ५ जना पक्राउ

सुनसरी,७ असोज  / सुनसरीको ईटहरी उप–महानगरपालिका–४ स्थित आर्मी क्याम्प नजिकबाट शनिबार राती लागूऔषधसहित ५ जनालाई पक्राउ परेका छन् । ईलाका प्रहरी

गोली प्रहारबाट एकको मृत्यु

इनरुवा, ४ असोज / सुनसरीको हरिनगर गाउँपालिका २ र ६ मा आज भएको गोली प्रहारबाट सोही गाउँपालिका–२ का ५६ वर्षीय मौलाना खुर्सीद अन्सारीको मृत्यु भएकोछ ।

सगरमाथा बचतद्धारा रेडक्रस उर्लाबारी उपशाखालाई सहयोग

उर्लाबारी, ३ असोज ।      उर्लाबारी – ५ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।    

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Song     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am