• आइतबार ११-५-२०७५/ Sunday 17-02-19
  • ०७:१४
ad ad

हिमाल सागरको ‘नआउ तिमी सजिएर’ म्युजिक भिडियो सार्वजनिक

पुस २१, विराटनगर
लामो समयदेखि आफ्नो दर्शक तथा श्रोतामाँझ निरन्तर रुपमा गीत तथा म्युजिक भिडियोहरु प्रस्तुत गर्दै आइरहेका नेपाली संगीत जगतका एक कुशल तथा लोकप्रिय गायक हिमाल सागरले आफ्नो सांगीतिक यात्रालाई निरन्तर्ता दिने क्रममा फेरिपनी सांगीतिक कोसेली स्वरुप ‘नआउ तिमी सजिएर’ बोलको गीत र भिडियो दर्शकमाँझ ल्याएका छन् ।

हिमाल सागरको स्वरमा रहेको यो गीतमा नृपेश उप्रेतीको शब्द तथा अर्जुन पोख्रेलको संगीत रहेको छ । गजल शैलीमा गाइएको यो गीतको म्युजिक भिडियो केहि समय अघि मात्र सार्वजनिक गरिएको हो । अर्जुन अधिकारीको निर्देशनमा बनेको यो गीतको म्युजिक भिडियोमा मोडल तथा नायिका सारा सिर्पालि र मोडल रबि सिंहको अभिनय रहेको छ भने भिडियोको अन्त्य-अन्त्यतिर गायक हिमाल पनी मोडलकै रुपमा प्रस्तुत भएका छन् ।
हेर्नुस् भिडियो:

 

प्रतिकृया दिनुहोस

मिस धिमालको ट्यालेन्ड राउण्ड सम्पन्न

  उर्लाबारी, २ फागुन ।  मोरङको उर्लाबारी – ५ स्थित हाम्रो बचत तथा ऋण सहकारीको हलमा मिस धिमाल २०१९ को पहिलो चरणको ट्यालेन्ड राउण्ड सम्पन्न भएको छ

उर्लाबारीमा मेगा फेशन शो

उर्लाबारी, १७ भदौँ  / उर्लाबारी क्लबको आयोजनामा शनिवार साँझ मोरङको उर्लाबारी–७ स्थित उर्लाबारी पार्टी प्यालेसमा मेगा फेशन शो तथा साँगीतिक

मोडलिङ क्षेत्रमा भबिष्य बनाउन संघर्षरत जेनिसा

मोरङ रतुवामाई—१० सोमबारे कि जेनिसा श्रेष्ठ मोडलिङ क्षेत्रमा भबिष्य बनाउन संघर्षरत छिन् । बिभिन्न फेसन सो मा र्याममा वर्कमा प्रस्तुत भईसकेकी

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Song     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am