नेपाल प्रहरीले माग्यो १२२३ जवान

काठमाडौं : नेपाल प्रहरीमा जवान पदमा नयाँ भर्ना खुलेको छ।  नेपाल प्रहरीको मानवस्रोत विकास विभाग, वृत्ति महाशाखा अन्तर्गतको भर्ना छनौट शाखाले १ हजार १६५ पदमा भर्ना खुलाएको हो। त्यस्तै ४७ भान्छे र ११ कुचीकार पदमा पनि नयाँ भर्ना खुलेको छ।

कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, मधेस प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीमा दरखास्त फारम पाइने र त्यहाँ बुझाउन सकिने नेपाल प्रहरीले जनाएको छ।

त्यस्तै गण्डकी प्रदेश तालिम केन्द्र पोखरा, लुम्बिनी प्रदेश तालिक केन्द्र बुटवल, कर्णाली प्रदेश तालिक केन्द्र बाँके, सुदूरपश्चिम तालिक केन्द्र दियायलमा पनि फारम भर्न र बुझाउन सकिनेछ। 

यसका साथै काठमाडौं, भक्तपुर, ललितपुर जिल्ला प्रहरी परिसरका अतिरिक्त सबै जिल्ला प्रहरी कार्यायलबाट भारम भर्ने प्रबन्ध मिलाइएको भर्ना छनौट शाखाले बताएको छ।

प्रतिकृया दिनुहोस्

,

img

...

,

img

...

वडाध्यक्षलाई कानून विपरीत कार्यवाहकप्रमुख साम्पाङ फेरि विवादमा

img

मदनबाबु प्रसाई धरान । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले कानूनविपरीत वडाध्यक्षलाई ...

आज - ३० आश्विन २०८१ बुधवार को राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आफन्त सँग मनमुटाव बढ्ला र सामान हराउन पनि सक्नेछ सचेत रहनु होला । मिथुन मिथुन ...

देउवाको प्रधानमन्त्री कार्यकाल एमालेका २३ सांसदको हातमा

img

काठमाडौं । दोस्रो पटक पुनर्स्थापित संसदको अवधि शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तिका लागि ...

आजको राशिफल : वैशाख १९ गते, शुक्रबार

img

वि.सं.२०७७ साल वैशाख १९गते । शुक्रबार । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आमा तथा आफन्तसँग साना ...

पत्रपत्रिका

सबै