समाचार

सबै

भोटेकोशी बाढीबाट मृत्यु हुने एक हजार २०४ जना पुगे

काठमाडौँ : भोटेकोशी बाढीबाट मृत्यु हुने एक हजार २०४ जना पुगेका छन्। विपद प्राधिकरणका अनुसार आज साँझ ६ बजेसम्ममा ४ हजार २१६ जना सम्पर्कविहिन रहेका छन्। अहिलेसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको पनि विवरण सार्वजनिक गरिएको छ। बाढीमा परेर ३०१ जना घाइते भएका छन्। ...

राजनीति

सबै

जेनजी विद्रोहपछिकाे एक वर्ष : बदलिएको नेपाली राजनीति

काठमाडौँ : ऐतिहासिक जेनजी विद्रोह नेपाली राजनीतिमा एउटा महत्वपूर्ण ‘टर्निङ प्वइन्ट’ बन्यो।वर्षदिनअघि भएको यो विद्रोहले सिंगो राजनीतिक ‘ट्रेन्ड’ नै परिवर्तन गरिदियो। राजनीतिक ब्यानर बाहिर भएको यो विद्रोहपछि राष्ट्रिय राजनीतिमा दल मात्रै होइन, पुस्ता नै फेरिने बहस सुरु भयो। जेनजी विद्रोहले छेडेको ‘पुरानो भर्सेस नयाँ’ हुँदै ‘पाका पुस्ता भर्सेस युवा’ भन्ने बहस नेपाली राजनीतिमा स्थापित ...

पार्टीभित्र बहुमत जुटाउने गृहकार्यमा ओली

काठमाडौं । बागमती प्रदेश सरकार निर्माणमा देखिएको आन्तरिक मतभेद टुंग्याउँदै नेकपा एमालेले किरण थापामगरलाई नयाँ मुख्यमन्त्रीका रूपमा अगाडि बढाएको छ । प्रदेश संसदीय दलका नेतामा जगन्नाथ (जेन) थपलियालाई कायमै राखेर झक्तपुर–२ (क) बाट निर्वाचित सांसद थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने मध्यमार्गी निर्णय एमालेले लिएको हो । दलको नेताबाट राजीनामा नदिने अडान थपलियाले ...

समाज

सबै

विराटनगरमा राधाकृष्णको रथयात्रा

विराटनगर : शनिबार विराटनगरमा राधाकृष्णको रथयात्रा निकालिएको छ। हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा राधाकृष्णको युगल जोडीको रथयात्रा निकाल्ने गरिएको छ। वि.सं. १९८८ सालमा ‘खट’ यात्राबाट प्रारम्भ भएको यात्रा २०२५ सालदेखि रथयात्रा महोत्सवको रूपमा मनाउन थालिएको हो। राधाकृष्ण मन्दिर परिसरबाट निस्किएको रथयात्रा मेनरोड, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्रचोक, धरान रोड, बरगाछी हुँदै ...

संघ/प्रदेश

सबै

संविधान बनेको एक दशकमा बल्ल टुंगियो निजामती कानुन

काठमाडौं । संविधान जारी भएको १० वर्षमा बल्ल संविधानले परिकल्पना गरेको संघीय निजामती सेवासम्बन्धि कानुनको अन्तिम टुंगो लागेको छ । संघीय संसद्का दुवै सदनबाट विधेयक पारित भएपछि अब ठोस रुपमा प्रशासनिक संघीयता कार्यान्वयनको ढोका खुलेको छ । मंगलबार राष्ट्रिय सभाबाट पारित भएको विधेयक सभामुख हुँदै राष्ट्रपति कहाँ पुगेर प्रमाणीकरण भएपछि ऐनको ...

दाउन्नेमा चैत २७ देखि वैशाख १५ सम्म दैनिक ६ घण्टा बाटो बन्द गरेर सडक विस्तार

नवलपुर : पूर्वपश्चिम राजमार्गको नारायणघाट-बुटबल सडकखण्डमा पर्ने १४ किलोमिटर दाउन्ने सडकखण्डको विस्तार गर्न अब २० दिन दैनिक ४ देखि ६ घण्टा बाटो बन्द गरेर काम गरिने भएको छ। चैत २७ गतेदेखि वैशाख १५ गतेसम्म बाटो बन्द गरिने भएको हो। पहिलो ५ दिन विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ४ घण्टा र ...

रोचक

सबै

एलन मस्क विश्वकै पहिलो दुई अङ्कको खर्बपति बन्ने बाटोमा

विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कले इतिहासमा पहिलो पटक खर्बपति बन्ने सम्भावना बढाएको फोब्र्स पत्रिकाले रिपोर्ट गरेको छ । मस्क अहिले विश्वको पहिलो दुई अङ्कको खर्बपति बन्ने यात्राको करिब आधा चरणमा पुगेका छन् ।  टेस्ला र स्पेसएक्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मस्कको नेटवर्थ हालै पाँच खर्ब डलर नाघेको थियो । यद्यपि, ...

अर्थ

सबै

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

  काठमाडौं : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ४४ अंकले बढेर दुई हजार ५३८ दशमलव ११ मा पुगेको छ।  ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ०२ अंकले बढेर ४४९ दशमलव १८ मा पुगेको छ। त्यस्तै फ्लोट सूचक एक दशमलव २२ अंकले बढेर १७४ दशमलव १९ मा पुगेको छ। त्यस्तै सेन्सेटिभ फ्लोट सूचक एक दशमलव १७ अंकले ...

मनोरन्जन

सबै

विवादमा परेपछि ‘मास्टर्नी’ गीत युट्युबबाट हटाइयो

 काठमाडौं । दुर्गेश थापा र प्रियंका कार्कीको ‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीत विवादमा परेपछि युट्युबबाट हटाइएको छ । उक्त गीत रिलिज भए लगत्तै विवादमा परेको थियो । निवेदनमा दुर्गेश थापाको मास्टर्नी नामक चलचित्रमा ‘ताराबाजी लैलै’ नामको गीतमा समग्र शिक्षक, विशेषगरी महिला शिक्षक र शिक्षण पेसाप्रति नै अपमान हुनेगरी अमर्यादित र संस्कृति भड्काउने खालको शब्द प्रयोग गरिएको भन्दै विवादमा परेको थियो । यसअघि उक्त गीतले शिक्षक र शिक्षण पेशाको गरिमामा गम्भीर प्रहार गरेको भन्दै नेपाल शिक्षक महासंघ र नेपाल राहत शिक्षक राष्ट्रिय समितिले  पनि आपत्ति जनाउँदै विज्ञप्ति निकालेका थिए । ...

खेल

सबै

एशियाली खेलकुदमा पदकको विरासत फर्काउने लक्ष्यमा नेपाली बक्सिङ टोली

काठमाडाैँ : एक समय एशियाली खेलकुदमा नेपालका बक्सिङ खेलाडीले सुखद् नतिजा दिएको गर्विलो इतिहास छ। सात दशकभन्दा बढी लामो इतिहास बोकेको एशियाली खेलकुदको १९ औं संस्करण सम्पन्न हुँदा नेपालले बक्सिङमा ६ वटा काँस्य पदक जितिसकेको छ। जुन नेपाली खेलकुदका लागि यो सफलता दिने दोस्रो ठूलो खेल हो। तेक्वान्दोले एक रजतसहित १४ पदक ...

स्वास्थ्य/जीवनशैली

सबै

डिम्ब तथा शुक्रकीट दान सम्बन्धी संकल्प प्रस्ताव संसद्‍मा दर्ता

काठमाडौं । डिम्ब तथा शुक्रकीट दान सम्बन्धी संकल्प प्रस्ताव संसद्‍मा दर्ता भएको छ । राष्ट्रिय सभा सदस्य मदनकुमारी शाह (गरिमा) मा प्रस्तावक रहेको यो प्रस्तावमा सांसदहरू कमला देवी पन्त, झक्कुप्रसाद सुवेदी, प्रेमप्रसाद दंगाल, मोहम्मद खालिद, तुलप्रसाद विश्वकर्मा, खम्मबहादुर खाती र अञ्जान शाक्य समर्थक रहेका छन् । संकल्प प्रस्तावमा सहायक प्रजनन प्रविधिको ...

अस्पतालमा एन्टिस्नेक भेनमको हाहाकार, सर्पले डसेका बिरामी भारततिर

काठमाडौं । सर्पले डसेपछि जीवन बचाउन प्रयोग हुने एन्टिस्नेक भेनम (सर्पको विषविरुद्धको औषधि) देशभर अभाव भएको छ । सर्पदंशका बिरामीको उपचारको प्रमुख केन्द्रका रूपमा रहेको नारायणी अस्पतालमा यतिबेला एन्टिस्नेक भेनमको हाहाकार छ । औषधि अभाव भएपछि अस्पतालले सर्पदंशका बिरामीलाई उपचारका लागि अन्यत्र जानू भन्दै सूचना जारी गरेको छ । नारायणी अस्पतालका प्रवक्ता ...

विदेश

सबै

कतारमाथि बमबारी गरेको इजरायली प्रधानमन्त्री नेतान्याहूको स्वीकारोक्ति

काठमाडौंः इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा युद्धका क्रममा कतारमाथि आक्रमण तथा बमबारी गरेको सार्वजनिक रूपमा स्वीकार गरेका छन्। उनले कतारलाई ‘शत्रुतापूर्ण’ देशको संज्ञा दिएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको इजरायली सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा नेतान्याहूले कतारले इजरायलको नीतिको दिशा निर्धारण गर्न नसक्ने बताए। ‘मैले कतारमाथि आक्रमण गरेँ, युद्धका क्रममा उनीहरूमाथि बमबारी पनि गरेँ र ...

कृषि

सबै

प्याजको भाउ किलोकै सय पार, किन बढिरहेछ निरन्तर ?

काठमाडौं । नयाँ बानेश्वरमा चटपटे बेचेर गुजारा गर्ने पार्वती थापालाई आजकल एउटै चिन्ताले सताउन थालेको छ । दैनिक कम्तीमा एक किलो प्याज खपत गर्ने पार्वतीलाई सुकेको प्याजको भाउ निरन्तर उकालो लागेपछि व्यापार कसरी धान्ने भन्ने पीर छ । प्याजको भाउ महँगिँदै गएपछि उनले चटपट र पानीपुरीमा प्याजको मात्रा घटाउन थालेको एक महिना भइसक्यो । यसअघि सुकेको प्याज किलोको ६०-७० रुपैयाँमा किनेकी थिएँ, आज बिहान त किलोको १ सय रुपैयाँ पुगिसकेछ,’ पार्वतीले अनलाइनखबरसँग सुनाइन्, ‘यसको असर त सिधै व्यापारमै पर्ने देखियो, ग्राहकले धेरै प्याज नहालेको चटपट र पानीपुरी मिठो लाग्दैन भन्छन्, ग्राहकको चित्त पनि बुझाउनै पर्‍यो, अब यसरी बढ्दै जान थाले त कसरी सक्नु होला र !’ यतिबेला चाडपर्वको रौनकले घरआँगन छोप्न थालिसकेको छ । चाडपर्वको मुखैमा भान्सामा अत्यावश्यक वस्तुको भाउ महँगिदा पार्वतीको जस्तै गुनासो र बाध्यता बुद्धनगरकी गृहिणी लक्ष्मी श्रेष्ठको पनि छ । बढ्दो मूल्यकै कारण उनले आफ्नो भान्सामा अहिलेका लागि प्याजको प्रयोग मात्रा कटौती गर्ने निर्णय गरिसकेकी छिन् । विशेषगरी प्याजको अचार ...

फोटो फिचर

सबै

प्राइम टीभि