रसुवा बाढीमा परेर मृत्यु हुने ५७९ पुगे, झण्डै २ हजार सम्पर्क विहीन

काठमाडौँ : रसुवा बाढीका कारण मृत्यु हुनेको संख्या ५७९ पुगेको छ। विपद प्राधिकरणका अनुसार अहिले साँझ ७ बजेसम्म ५७९ वटा शव फेला परेको हो। सबैभन्दा बढी चितवनमा २३३ वटा शव फेला परेको छ। त्यसपछि नवलपरासी पूर्वमा १३३ शव फेला परेको हो। अन्य रसुवा, नुवाकोट, धादिङ, गोरखा तनहुँ र नवलपरासी पश्चिममा शव फेला परेका जनाइएको छ।
..jpeg)