भोटेकोशी बाढी : ७८८ जनाको शव भेटियो

भोटेकोशी बाढी :  ७८८ जनाको शव भेटियो

काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म ७८८ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार सबैभन्दा बढी २६४ शव चितवनमा फेला परेको छ। पूर्वी नवलपरासीमा १९४ र पश्चिम नवलपरासीमा १२० शव भेटिएको छ। यस्तै गोरखामा ५८, नुवाकोटमा ५२, तनहुँमा ३७ र रसुवामा १३ जनाको शव भेटिएको छ ।

प्रतिकृया दिनुहोस्

भोटेकोशी बाढीबाट मृत्यु हुने एक हजार २०४ जना पुगे

काठमाडौँ : भोटेकोशी बाढीबाट मृत्यु हुने एक हजार २०४ जना पुगेका छन्। विपद प्राधिकरणका अनुसार आज साँझ ६ बजेसम्ममा ४ हजार २१६ जना सम्पर्कविहिन रहेका छन्। अहिलेसम्म ११ हजार ९९३ जनाको उद्धार ...

रसुवा बाढी : भारतमा पनि शव भेटियो, मृत्यु हुने ९५१ जना पुगे

काठमाडौँ : रसुवामा आएको विनाशकारी बाढीका कारण सोमवार दिउँसो १७:०० बजे सम्म ९ सय ५१ जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा ३२ जना, नुवाकोटमा ९५ जना, धादिङमा ५६ जना, चितवनमा ...

रसुवा बाढीमा परेर मृत्यु हुने ५७९ पुगे, झण्डै २ हजार सम्पर्क विहीन

काठमाडौँ : रसुवा बाढीका कारण मृत्यु हुनेको संख्या ५७९ पुगेको छ।  विपद प्राधिकरणका अनुसार अहिले साँझ ७ बजेसम्म ५७९ वटा शव फेला परेको हो। सबैभन्दा बढी चितवनमा २३३ वटा शव फेला ...

रसुवा बाढीमा मृत्यु हुने ३ सय ५९ पुगे

काठमाडौँ : रसुवामा आएको विनाशकारी बाढीका कारण अहिले ५ बजेसम्म ३ सय ५९ जनाको मृत्यु भएको पुष्टि भएको छ। रसुवामा १७ जना, नुवाकोटमा २८ जना, धादिङमा ३३ जना, चितवनमा १ सय ...

घाइतेलाई जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताएका छन्। आज सामाजिक सञ्जालमार्फत बाढी प्रभावित क्षेत्र तथा अन्य ...

भोटेकोशी बाढीः हालसम्म ९५ जनाको शव भेटियो

img

रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका अहिलेसम्म ९५ जनाको शव ...

पत्रपत्रिका

सबै