विवादमा परेपछि ‘मास्टर्नी’ गीत युट्युबबाट हटाइयो

 काठमाडौं । दुर्गेश थापा र प्रियंका कार्कीको ‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीत विवादमा परेपछि युट्युबबाट हटाइएको छ । उक्त गीत रिलिज भए लगत्तै विवादमा परेको थियो । निवेदनमा दुर्गेश थापाको मास्टर्नी नामक चलचित्रमा ‘ताराबाजी लैलै’ नामको गीतमा समग्र शिक्षक, विशेषगरी महिला शिक्षक र शिक्षण पेसाप्रति नै अपमान हुनेगरी अमर्यादित र संस्कृति भड्काउने खालको शब्द प्रयोग गरिएको भन्दै विवादमा परेको थियो ।

यसअघि उक्त गीतले शिक्षक र शिक्षण पेशाको गरिमामा गम्भीर प्रहार गरेको भन्दै नेपाल शिक्षक महासंघ र नेपाल राहत शिक्षक राष्ट्रिय समितिले  पनि आपत्ति जनाउँदै विज्ञप्ति निकालेका थिए ।

प्रतिकृया दिनुहोस्

‘राते काइँला’ अब स्मृतिमा मात्रै

   काठमाडौं । वरिष्ठ अभिनेता सुनिल थापा शनिबार बिहानै छायांकनमा जानुपर्ने थियो । यसका लागि उनले आफू निकट कलाकार विल्सनविक्रम राई ‘तक्मे बुढा’ लाई बिहानै उठाइदिन भनेका थिए । तर ...

चर्चित नेपाली र्‍यापर भ्योमाले गरे इन्गेजमेन्ट

  काठमाडौं । पछिल्लो समयका चर्चित नेपाली र्‍याप गायक, हिपहप कलाकार, गीतकार तथा पर्फमर भ्योमाले प्रेमिका श्वेता मिश्रसँग इन्गेजमेन्ट गरेका छन् । यो जोडीले सामाजिक सञ्जालबाट आइतबार बिहान खबर सार्वजनिक गरेको ...

चोभारमा चंगा चेट

...

सामाजिक सञ्जालमा ‘मुख छाड्ने’ विरुद्ध सेलिब्रेटीको दह्रो प्रतिकार

      गायिका एलिना चौहानले फेसबुकमा ९ लाख ६८ हजार फलोअर्स सहित व्यक्तिगत आक्रमण गर्नेहरूलाई सार्वजनिक गरिरहेकी छन्। सामाजिक सञ्जालमा कलाकारहरूले गरेको यस कदमले बहस र समर्थन दुवै ल्याएको छ, ...

प्रधानमन्त्री ओलीलाई गाली गर्ने टिकटकर बस्नेतलाई ३० हजारमा छाड्न आदेश

काठमाडौँ : काठमाडौँ जिल्ला अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीसहितका राजनीतिक नेताहरूलाई सामाजिक सञ्जालमार्फत गाली गर्ने टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा छाड्न आदेश दिएको छ। अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले बस्नेतलाई ...

राजेश हमाल : महानायक कि युग नायक ?

मुखिया प्रथाको ह्याङओभर बाँकी थियो । समाजको बहीखातामा थिचोमिचो, हेलाहोचोको जोडघटाउ चलिरहन्थ्यो । हेपिनेहरू हेपिरहन्थे, पेलिनेहरू पेलिरहन्थे । बोल्न नसक्ने र लड्न नसक्नेहरू समाजका पिँधमा बसेर ‘ज्यू..हजुर’ भनिरहन्थे । खेतला, गोठाला, ...

पत्रपत्रिका

सबै