भेटियो विषालु किताब !

डेनमार्क / १६ र १७ औं शताब्दीको  ३ वटा विषालु किताब भेटिएको छ। उक्त, किताब युनिर्भसिटी अफ साउथ डेनमार्कको लाइब्रेरीमा भेटिएको हो।  ‘दी नेम अफ दी रोजेज’ उपन्यासमा यस प्रकारको किताबको कल्पना गरिएको थियो। उक्त उपन्यास १४ औं शताब्दीमा लेखिएको थियो। को इटमलियन मोनास्ट्रिमा भिक्षुहरू निषेधित गरेको ‘म्यानुस्क्रिपट’ पढेपछि मान्छेको मृत्यु हुन्छ। 

यस किताबमा रहेको अत्याधिक मात्राको आर्सेन नै विषालु हुनको मुख्य कारण रहेको छ। आर्सेन निकै हानीकारक र विषाक्त केमिकल हो। यसबाट क्यान्सर र मृत्यु समेत पनि हुनसक्छ।
 
ती किताबहरूलार्इ किराहरु र अन्य चीजबाट बचाउनको लागि आर्सेन राखिएको थियो।  कारे  लुड रास्मुसेन, युनिर्भैसिटी अफ साउथ डेनमार्कले फक्स न्युजलाई जानकारी दिए अनुसार ‘हामीले उक्त एक्स रे विम्वमा किताब राख्दा अत्याधिक मात्रामा आर्सेन भेटायौं। ’ 

यस किताबको एक्स रे, सुरूवाती अवस्थामा कुनै ल्याटिन शब्दको बायन्डिन्गमा परेको आशंकामा गरिएको थियो। एक्स रेछि भने अनपेक्षित तथ्य सार्वजनिक भयो। 

मध्यकालका रोमन तथा ल्याटिन कानुनी पाण्डुलिपिका पानाहरू यस्ता किताबका गाताको प्रयोग हुन्थे। -एजेन्सी

प्रतिकृया दिनुहोस्

एलन मस्क विश्वकै पहिलो दुई अङ्कको खर्बपति बन्ने बाटोमा

विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कले इतिहासमा पहिलो पटक खर्बपति बन्ने सम्भावना बढाएको फोब्र्स पत्रिकाले रिपोर्ट गरेको छ । मस्क अहिले विश्वको पहिलो दुई अङ्कको खर्बपति बन्ने यात्राको करिब आधा ...

एकै पटक १५६ बोतल बियर पिउने मानिस

img

काठमाडौं : विश्वमा एकै पटक सबैभन्दा धेरै रक्सी पिउने कीर्तिमान सात फिट तीन ...

टिकटकले अघि बढायो आधिकारिक दर्ता प्रक्रिया, के-के सर्त पूरा गर्नुपर्छ?

दुई साताअघि सबै डकुमेन्ट सञ्चार मन्त्रालयमा  कात्र्तिक ४, काठमाण्डौ,      सामाजिक प्लेटफर्म टिकटकले नेपालमा आधिकारिक रूपमा दर्ता भएर सञ्चालन हुन प्रकिया अघि बढाएको छ। टिकटकले  सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिका बमोजिम दर्ता प्रक्रिया अघि ...

दाँतसँगै जन्मिइन् सानी नानी 

img

सामान्यतया जन्मिएको ६ महिनापछि बालबालिकाको दाँत उम्रन थाल्छ, जसमा छिटोमा ४ महिना ...

मानिसको खुट्टा आकारको आलु 

img

ब्राजिल /  ब्राजिलको स्यान्ता कातारिनामा म्युटेन्ट मानिसको खुट्टाको आकारको आलु फलेको छ। ६ ...

पत्रपत्रिका

सबै