भोटेकोशी बाढी : एक हजार २५९ शव फेला, ५ हजार ८३ जना सम्पर्क विहीन

काठमाडौँ : भोटेकोशी बाढीमा परेका मध्ये अहिलेसम्म एक हजार २५९ जनाको शव फेला परेको छ। विपद प्राकिरणका अनुसार अझै ५ हजार ८३ जना सम्पर्कविहीन रहेका छन्। उनीहरूको खोजी जारी रहेको प्राधिकरणले जानकारी दिएको छ। अहिलेसम्म १२ हजार ३८ जनाको उद्धार गरिएको जानकारी दिइएको छ।